जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको मुसिकोट नगरपालिका -१ मठ स्थित घर बनाउने क्रममा एक कामदारको मृत्यु भएको छ ।
Advertisement
आज बिहीबार बिहान बाँफिकोट गाउँपालिका २ का ४० वर्षीय कमल पौडेलको घरको एक तला माथिबाट खसेर मृत्यु भएको हो ।
मठमा निर्माण भैरहेको घरमा प्लास्टरको काम गर्दै गर्दा खसेर उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।