• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा

आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ

कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

लोकप्रिय समाचार

  • १. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • २. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • ३. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ४. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ७. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ८. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • ९. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • १०. तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

पर्यटकीय स्थल जोड्न पदमार्ग निर्माण


  •   आइतबार, साउन ११, २०८२ मा प्रकाशित
  • पर्वत । पर्यटकीय स्थललाई जोड्न गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि १७ वटा योजनामार्फत करिब पाँच किमी पदमार्ग निर्माण गरिएको हो ।

    Advertisement

    कतिपय स्थानमा ढंगाको सिँढी बनाएर र कतिपय स्थानमा ढलान गरेर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । कार्यालय प्रमुख पोषनाथ शर्माका अनुसार १७ स्थानमा गरेर चार हजार ८५० मिटर लामो पदमार्ग निर्माण गरिएको छ ।

    मोदी गाउँपालिकाको झिलिबरांग–ताप्राङ–कोखे–मोहोरेडाँडा, मोदी–६ मा दराक–चित्रेपाटा, फलेवास–८ को थुम्काबाट नयाँ बस्ती जोड्ने पदमार्ग, मोदी–७ राम्जाको पाटेपहराबाट ज्येष्ठ नागरिक भवनसम्म, फलेवास–३ मा रुग्दी–थापाथर–गैरावारी–चुचन देउराली पदमार्ग निर्माण गरिएको उनले जानकारी दिए ।

    यसैगरी, जलजला–८ मा तल्लो डिलचौताराबाट शालग्राम आश्रमसम्म, सोही वडाको ओडारेबाट अग्लो झोलुङ्गेपुलसम्म, कुश्मा नगरपालिका–१४ मा बर्केठाँटीबाट पञ्चासेसम्म, जलजला–३ मा फर्से खोलाघाँटबाट फट्केढुङ्गासम्मको पदमार्ग निर्माण सम्पन्न भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख शर्माले उल्लेख गरे ।

    विहादी गाउँपालिका–१ बाच्छामा रहेको बच्छेश्वर मन्दिर जाने पदमार्ग, फलेवास–१० माथुमा भुक्तान हुँदै चिसापानी जोड्ने पदमार्ग, जलजला–९ बनौमा बनौ–लिस्नेगाम पदमार्ग र मोदी–५ बाजुङमा सार्कीटोलबाट बाजुङ भूमेकोट जोड्ने र कुश्मा–१२ स्थित प्रसिद्ध बाटुलेचौर मन्दिर पुग्ने पदमार्ग निर्माण गरिएको हो ।

    पर्यटन तथा पूर्वाधार कार्यालयले गत आर्थिक वर्षमा पदमार्ग निर्माणका लागि रु. एक करोड २५ लाख खर्चिएको जनाएको छ । पदमार्ग निर्माणपछि बाह्रैमास पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।

    गत आर्थिक वर्षमा पर्यटन पूर्वाधारका लागि विनियोजित रु तीन करोड ४५ लाख बजेटमध्ये चारवटा पार्क र २१ वटा विभिन्न मठमन्दिर, सत्तल, गुम्बालगायत स्थान मर्मत तथा पुन:निर्माणमा खर्च गरिएको प्रमुख शर्माले बताए । पर्वतमा गत आर्थिक वर्षमा पर्यटन पूर्वाधारका ४२ वटा योजना रहेका थिए ।

    पर्यटन तथा उद्योग कार्यालयमा पाँचवटा पथप्रदर्शक संस्था दर्ता भएका छन् भने ६१ वटा घरबास ९होमस्टे० नवीकरण भएका छन् । यसैगरी, गत आवमा १३६ उद्योग तथा वाणिज्य फार्म दर्ता भएका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आवमा रु. ३९ लाख एक हजार २७१ राजस्व संकलन भएको जनाएको छ ।

    कार्यालय प्रमुख शर्माका अनुसार ९३ दशमलव ३० प्रतिशत वित्तीय र शतप्रतिशत भौतिक प्रगति भएको छ । पर्यटन तथा उद्योग कार्यालयबाहेक सामाजिक विकास कार्यालयले पनि करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न पालिकाले धार्मिक तथा पर्यटकीयस्थल जोड्ने र नागरिकलाई हिँडडुल गर्न सहज हुने खालका पदमार्गहरू निर्माण गरिरहेका उनले जानकारी दिए ।

    • पदमार्ग
    • पर्वत
    आइतबार, साउन ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा
    आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ
    कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का
    अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही
    आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ
    आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

    लोकप्रिय

    • १.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • २.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ३.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ४.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    भर्खरै

    • १.
      गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा

    • २.
      आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ

    • ३.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ४.
      अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    • ५.
      आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

    • ६.
      आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

    • ७.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • ८.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.