• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

बौद्ध गेटअगाडि आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो

सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित

आजको मौसम देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज सुनको मुल्य बढ्यो

साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • ३. गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

  • ४. आज बढ्यो सुनको मूल्य

  • ५. “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

  • ६. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ७. श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

  • ८. देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

  • ९. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • १०. प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

"शिक्षा स्वास्थ्यमा लगाइएको करबाट पछि हट्यो सरकार  "

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गर्ने भनिएको समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

    Advertisement

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताएका हुन्। शुल्क कार्यान्वयन गर्दा आम नागरिकमा थप आर्थिक भार पर्न सक्ने र असन्तुष्टि बढ्न सक्ने देखिएकाले तत्काल रोकिएको उनको भनाइ छ।

    प्रधानमन्त्री शाहले वर्तमान सरकार नागरिकको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएको उल्लेख गर्दै सुशासन कायम गर्नु र सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्।
    उनका अनुसार समता करको अवधारणा दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, दलित, सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकालाई सहयोग पुर्‍याउने, स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने तथा त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने उद्देश्यले अघि सारिएको थियो।

    करको दायरा विस्तार गरी अर्थतन्त्रलाई थप व्यवस्थित बनाउने लक्ष्यसमेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नागरिकस्तरबाट प्राप्त प्रतिक्रियालाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्।

    उनले सरकारका निर्णयहरू नागरिकको हितलाई केन्द्रमा राखेर गरिने उल्लेख गर्दै कुनै निर्णयप्रति जनस्तरमा असन्तुष्टि देखिए त्यसलाई सुधार र परिमार्जन गर्न सरकार तयार रहने बताएका छन्।

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ
    कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या
    बौद्ध गेटअगाडि आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो
    सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित
    आजको मौसम देशका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज सुनको मुल्य बढ्यो

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • ३.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

    • ६.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    भर्खरै

    • १.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • २.
      कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

    • ३.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ४.
      बौद्ध गेटअगाडि आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो

    • ५.
      सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित

    • ६.
      आजको मौसम देशका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      आज सुनको मुल्य बढ्यो

    • ८.
      साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.