• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

कस्तो रहला आजको मौसम?

सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ३. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ४. योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  • ५. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ६. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • ७. गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

  • ८. जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

  • ९. कविता : एक बिन्ती

  • १०. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

सीता बरालको स्वरमा “बाग्लुङ बेनी” सार्वजनिक ~भिडियो सहित ।


  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • सुजन बिश्वकर्मा 
    पोखरा असार १९ : प्रविधिको विकास सँगै एक दशक भन्दा लामो समय देखि गीत संगीतको विश्व बजारलाई प्राण दिइरहेको लोकप्रिय डिजिटल प्लेटफर्म युट्यूबमा दिनहुँ असंख्य संख्यामा गीतहरु सार्वजनिक हुने क्रम दिनप्रतिदिन बढिरहेको छ । पछिल्लो समय फराकिलो बन्दै गएको नेपाली गीत संगीतको बजारमा पनि कलाकारहरु एक पछि अर्को प्रस्तुतिहरुले दर्शकहरूलाई आफ्नो आफ्नो सांगीतिक स्वाद पस्किरहेका छन ।
    समय सन्दर्भ र पश्चिमी संस्कृतिको प्रत्यक्ष प्रभावमा परेको नेपाली समाजमा पछिल्लो समय गीत संगीतको संरचना पनि त्यस्तै किसिमका बढी देख्न पाइन्छ । एकले अर्कोलाई उछिन्ने र क्षणिक चर्चाको लागि सजिलै पचाउन समेत नसकिने गीत र उस्तै भिडियो सामाग्री तयार पारेर प्रतिस्पर्धात्मक विकृति मौलाउदै गएको बेला एउटा अत्यन्तै मौलिक र नेपालीपनले भरिएको गीत सार्वजनिक भएको छ ।
    निकै प्रभावशाली एवं बहु प्रतिभाकि खानी पत्रकार तथा गायिका सीता बरालको सुमधुर स्वरमा सजिएको “बाग्लुङ बेनी” बोलको अत्यन्तै मीठो मौलिक लोकदोहोरी गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।
    गायिका सीता बरालसँगै बहुचर्चित गायक रेशम निर्दोषको आवाज रहेको उक्त गीतमा रेशम निर्दोषकै शब्द इश्वर सिङको लय तथा विष्णु खत्रीको थेगो रहेको छ भने इन्द्र जि.सीले संगीत संयोजन गरेका छन ।
    विभिन्न क्षेत्रमा आफ्नो कुशल प्रतिभा प्रस्तुत गरिसकेकी गायिका सीता बराल स्वयंले अभिनय समेत गरेको उक्त गीतको भिडियोमा सीता बरालसँगै केशव सापकोटाले अभिनय गरेका छन भने रेशम निर्दोष , ईश्वर सिङ लगायत थुप्रै कलाकारहरु समेतलाई छायांकन गरि मौलिक शैलीमा भिडियो निर्माण गरिएको छ ।
    करण चैसिरको छायांकन तथा अमृत चापागाईंले सम्पादन गरेको गीतको भिडियो निर्माणमा रेशम निर्दोषको निर्देशन रहेको छ भने रेशम निर्दोषकै आधिकारिक युट्यूब च्यानल मार्फत गीतलाई बजारमा ल्याइएको छ ।
    भिडियो हेर्नुहोस् :
    https://youtu.be/1QBjriwfJcc?si=LmMuj-aTYRBy6iE6

    Advertisement

    बिहिबार, असार १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै
    आमाको जन्म दिनमा सुमनको अनुपन उपहार
    आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन
    नयाँ वर्षको कोशेली “राम साईली“
    आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
    गायिका मेनुका राईको स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ३.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ४.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    • ५.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • ६.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    भर्खरै

    • १.
      आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

    • २.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै संसदमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने

    • ३.
      प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

    • ४.
      मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

    • ५.
      कस्तो रहला आजको मौसम?

    • ६.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ७.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ८.
      हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.