• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एनभिएल: अन्नपूर्णको तेश्रो जित

एनभिएल : मधेशको पहिलो जित, काठमाडौंलाई दोश्रो सफलता

आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ३. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ४. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ५. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ६. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ७. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ८. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ९. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • १०. कर्णालीसँग अन्नपूर्ण पराजित

आठबिसकोट सहकारी : दुई पाईलटले अझै तिरेनन सहकारीको १ करोड

"टेर्दैनन न्यायिक समितिलाई कानुन बमोजिम कारबाही अगाडी बढाउने पक्रियामा  "

  •   बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बजार स्थित आठबिसकोट सहकारी बाट ऋण लिएका दुईजना पाइलटले उक्त ऋण अझै सम्म फिर्ता गरेका छैनन । गत वर्ष माघ ३० गते आठबिसकोट न्यायिक समितिलाई ऋण मिनाहा गर्न पत्र पठाएका थिए ।

    Advertisement

    सहकारीमा करोडौँ रुपैयाँ हिनामिना भएको घटना बाहिरिए पछि नगरपालिकाले सहकारी छानबिन समिति गठन गरेर समितिले तयार पारेको प्रतिवेदन आठबिसकोट नगरपालिकाको न्यायिक समितिलाई बुझाएको थियो । प्रतिवेदनका आधारमा समितिले सहकारीबाट ऋण लिएको पैसा फिर्ता गर्नु भनेर पत्राचार गरेपछि आठबिसकोट सहकारीको पैसाले पाइलट पढेका आठबिसकोट-५ का ललित भण्डारी र वडा नम्वर १० का गोविन्द केसीले उक्त ऋण मिनाह गर्न अनुरोधपत्र न्यायिक समितिलाई पठाएका थिए ।

    उज्यालोपाटी लाई प्राप्त पत्र अनुसार नगरपालिकाले बनाएको शैक्षिक ऋण प्रदान कार्यविधि २०७५ ले आफुहरुलाई प्रष्ट नपारेरै ऋण दिएको बताएका छन्। ऋण मिनाह पत्रमा लेखिएको छ । नगरपालिका मार्फत सहकारीले उपलब्ध बनाएको ५०/५० लाख रुपैयाँले पाइलट पढ्न नसकिने हुँदा आफन्त, साथिभाई बाट थप ऋण लिएर १ करोड २० लाखमा पाइलट कोर्ष पढेका छौँ । ५० लाख रुपैयाँले गरिब तथा जेहनदार विधार्थीले पाइलट पढ्न नसकिने महसुस भएको उल्लेख गरिएको छ । ऋण लिएर आफुहरुले बिच मै पढाई छोडेपछि घरजग्गा समेत मालपोत कार्यालयमा रोक्का राखेको जनाएका छन्। नगरपालिकाले बनाएको शैक्षिक ऋण प्रदान कार्यविधि २०७५ आफुहरुले नबुझेरै ऋण लिएको पत्रमा प्रष्ट पारिएको छ ।

    साथै आफुहरुले लिएको सबै ऋण मिनाहा गर्नु पर्ने अथवा १५ वर्षको अवधि राखेर सबै ब्याजदर छुट गरेर सावा मात्रै मासिक किस्ताबन्दीमा तिर्नुपर्ने सर्त सहित पत्राचार गरेकोमा आज सम्म सम्पर्कमै नआएको न्यायिक समितिले जनाएको छ । न्यायिक समितिका संयोजक धन कुमारी शाहीका अनुसार पटक पटक ताकेता गर्दा पनि अटेरी गरिरहेको बताईन्। उनले भनिन, अरु सर्वसाधारणले लिएको ऋण फिर्ता गर्दैहुनुहुन्छ । तर दुई जना पाइलटले लिएको ऋण फिर्ता गर्नुपर्नेमा अटेरी गरेर बस्नु भएको छ । अब न्यायिक समितिले अर्को पत्र पठाउछ । फेरी पनि अटेरी गरे कानुनन बमोजिम कारबाही अगाडी बढ्छ ।

    अन्य सर्वसाधारण सहकारीको ऋण तिर्न तयार भएको तर राजनीति शक्तिको आडमा दुई जना पाइलटलाई भने उन्मुक्ति दिन खोजिएको देखिएको छ । दुबैजना पाइलट राजनीतिक रुपमा संरक्षित भएको पाईएको छ । रकम हिनामिना भएको वर्षौँ सम्म पनि उनीहरुलाई सरकारी ऋण फिर्ता गर्न नलगाउनुको कारणले थप शंका पैदा गरेको छ । पढेर सकेपछि ऋण फिर्ता गर्ने सर्तमा २०७५ सालमा एक कार्यविधि नै बनाएर कार्यकर्ता पोस्न दिएको एक करोड ऋण अहिले नगरपालिकालाई गलापासो बनेको छ । केसी र भण्डारीले मासिक रुपमा किस्ताबन्दी गरेर तिर्छौं । भनेर पत्र पठाए पनि हालसम्म उनीहरु सम्पर्कमा नआएको बताइएको छ ।

    उनीहरुले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स सकाएर पनि जागिर सुरु गरिसके तर नगरपालिकाले उनीहरूलाई दिएको ५०/५० लाख रुपैयाँ भने फिर्ता गरेनन्। २०७५ साल साउन २३ गते नगरपालिकाले शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ बनाएर सहकारी मार्फत दुबैजनालाई ऋण दिएको थियो । कार्यविधि अनुसार कोर्ष पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । तर उनीहरुले जागिर सुरु गरेको झण्डै एक वर्ष हुनैलाग्दा व्याज समेत संस्थालाई नबुझाएको बताईएको छ ।

    बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनभिएल: अन्नपूर्णको तेश्रो जित
    एनभिएल : मधेशको पहिलो जित, काठमाडौंलाई दोश्रो सफलता
    आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल
    रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ३.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ४.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ५.
      रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

    • ६.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    भर्खरै

    • १.
      एनभिएल: अन्नपूर्णको तेश्रो जित

    • २.
      एनभिएल : मधेशको पहिलो जित, काठमाडौंलाई दोश्रो सफलता

    • ३.
      आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

    • ४.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • ५.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ६.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ७.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ८.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.