• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

  • ५. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ६. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

  • ७. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ८. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ९. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

रुकुम पश्चिमका ६ वटा पालिकाको १३ करोड बढी बेरुजु, सबैभन्दा बढी बाँफीकोट र आठबिसकोटमा

"चौरजहारीमा सबैभन्दा कम बेरुजु "

  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । महालेखा परिक्षकको कार्यालयले बैशाख ३१ गते सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०/०८१ मा रुकुम पश्चिमका ६ वटा स्थानीय तहको बेरुजु रकम १३ करोड ८९ लाख १४ हजार देखिएको छ। रुकुम पश्चिमका ६ वटै स्थानीय तह मध्ये सबैभन्दा बढी बाँफिकोट गाउँपालिकामा २ करोड ६८ लाख ८३ हजार (२.३७ )प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    Advertisement

    त्यस्तै सबैभन्दा कम चौरजहारी नगरपालिकामा देखिएको छ । चौरजहारीमा १ करोड ४६ लाख १८ हजार (०.७८ )प्रतिशत रकम मात्र बेरुजु देखिएको छ । यहाँ १ अर्ब ८८ करोड १३ लाख ७२ हजार रुपियाँको लेखा परिक्षण भएको थियो । सानीभेरी गाउँपालिकाको बेरुजु रकम १ करोड ६० लाख २८ हजार ( ०.९० प्रतिशत ) देखिएको छ । सानीभेरीमा १ अर्ब ७८ करोड ७० लाख १६ हजार रकमको लेखा परिक्षण गरिएको थियो । 

    आठबिसकोट नगरपालिकामा २ अर्ब १४ करोड ९८ लाख ७२ हजार रकमको लेखा परिक्षण गर्दा ३ करोड ६९ लाख ८३ हजार (१.७२ प्रतिशत ) रकम बेरुजु देखिएको छ । भने त्रिवेणी गाउँपालिकाको २ करोड चार लाख ८७ हजार (१.३२ प्रतिशत) रकम बेरुजु देखिएको छ । त्रीबेणीमा १ अर्ब ५५ करोड ७४ लाख ७८ हजार रुपियाँको लेखा परिक्षण भएको थियो । मुसिकोट नगरपालिको १ अर्ब ५८ करोड ७३ लाख ४३ हजार रुपियाँको लेखा परिक्षण गर्दा २ करोड ३९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिशतका आधारमा १.५१ प्रतिशत बेरुजु प्रतिवेदनमा देखिएको हो ।

    महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकामा देखिएको छ । भने सबैभन्दा कम चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा देखिएको छ । यहाँ ६ वटै स्थानीय तहको १० अर्ब ९ करोड ५३ लाख १३ हजार रकमको लेखा परिक्षण गर्दा उक्त बेरुजु देखिएको हो । 
    यस्तो छ विवरण

    • बेरुजु रुकुम पश्चिम
    बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार
    यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ५.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ६.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    भर्खरै

    • १.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ४.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ५.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ६.
      यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    • ७.
      एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    • ८.
      अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.