• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

‘लाङटाङ ट्रेल रन’ सुरु

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

आज सुनको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ३. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

  • ६. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

सहकारी ठगीको मुद्धा दर्ता भएको ५ महिना पछि पक्राउ परिन काँग्रेस सांसद राई

" सहकारीको २ अर्व ६५ करोड रुपैयाँ हिनामिना गरेको आरोप  "

  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • सहकारी ठगी प्रकरणमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।

    Advertisement

    उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको छ ।

    काठमाडौंको कपनबाट प्रहरीले सासद राईलाई पक्राउ परेकी हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले सांसद राई कपनबाट पक्राउ परेको पुष्टि गरेका छन् ।

    सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
    प्रहरीका अनुसार राईलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइने छ । रकम अपचलनमा मुद्दा चलाउन सिफारिस भइसकेकोले आइतबार नै अदालत उपस्थित गराउन लागिएको हो ।

    राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

    स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३/०७४ र आर्थिक वर्ष २०७४/०७५ देखि २०७५/०७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।

    सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो ।

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य
    रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै
    बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न
    ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न
    ‘लाङटाङ ट्रेल रन’ सुरु

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ४.
      आज सुनको मूल्य घट्यो

    • ५.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ६.
      कर्णाली सरकारको निती तथा कार्यक्रम आज

    भर्खरै

    • १.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • २.
      आज घट्यो सुनको मूल्य

    • ३.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    • ४.
      बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

    • ५.
      ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

    • ६.
      ‘लाङटाङ ट्रेल रन’ सुरु

    • ७.
      जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

    • ८.
      श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.