काठमाडौं । पश्चिम नेपाल केन्द्रबिन्दु भएर आज भुकम्प गएको छ । बेलुका ८ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ ।
Advertisement
कर्णालीका जाजरकोट, रुकुम पश्चिम र सल्यानका केहि ठाउँहरुमा भुकम्पको ठुलो धक्का गएको हो । अधिकांश स्थानका स्थानीयहरु अहिले घरबाहिर बसेका छन्। थप विवरण आउन बाँकी