• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

लोकप्रिय समाचार

  • १. पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

  • ३. सुनको मूल्यमा गिरावट

  • ४. लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

  • ५. कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

  • ६. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

  • ७. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ८. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ९. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • १०. डोल्पामा हिमपातका कारण ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि सेना परिचालन

डाक्टरको आन्दोलनः आज पनि देशभर ओपिडी सेवा ठप्प, बिरामीलाई सास्ती


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कानुनी कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण दोस्रो दिन बुधबार पनि देशभरका स्वास्थ्य सेवा प्रभावित भएका छन्। संघको आह्वानमा काठमाडौँ उपत्यकालगायत देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएका हुन्।

    Advertisement

    दोषीलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकार उदासीन बनेको आरोप लगाउँदै संघले आन्दोलनलाई निरन्तरता दिएको जनाएको छ। आन्दोलनका कारण देशभरका अस्पतालहरूमा बहिरंग (ओपीडी) सेवा, नियमित स्वास्थ्य परीक्षण, पूर्वनिर्धारित शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू पूर्णरूपमा ठप्प बनेका छन्।

    यद्यपि बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको छ। नियमित ओपीडी सेवा अवरुद्ध भएपछि काठमाडौँका त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालसहितका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीको चाप बढेको छ। देशका विभिन्न भागबाट उपचारका लागि आएका सर्वसाधारण बिरामी सेवा नपाएर अलपत्र पर्दै रित्तो हात फर्किन बाध्य भएका छन् भने केहीले आकस्मिक कक्षमा पालो पर्खिनुपरेको छ।

    नेपाल चिकित्सक संघले दोषीमाथि तत्काल कारबाही गरी स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरिए आन्दोलनका कार्यक्रम अझ सशक्त बनाइने चेतावनी दिएको छ। यता, स्वास्थ्यजस्तो संवेदनशील सेवा ठप्प हुँदा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको भन्दै बिरामीका आफन्त र नागरिक समाजले चिकित्सकका जायज माग सम्बोधन गरी स्वास्थ्य सेवा अविलम्ब सहज बनाउन सरकारसँग जोडदार माग गरेका छन्।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित
    भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ
    रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा
    करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा
    काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’
    डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    लोकप्रिय

    • १.
      पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • २.
      आठबिसकोट नगरपालिकामा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध

    • ३.
      सुनको मूल्यमा गिरावट

    • ४.
      लगातार दुई खेलमा हारपछि सन्दीपले भने– हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

    • ५.
      कर्णालीमा जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    • ६.
      जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

    भर्खरै

    • १.
      एनपिएल कर्णालीमाथि काठमाडौंको ४ विकेटको जित

    • २.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    • ३.
      रुकुम पश्चिममा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ६ सवारीसाधन प्रहरी नियन्त्रणमा

    • ४.
      करदाता प्रोत्साहन कार्यक्रम : १६ जना विजेता घोषणा

    • ५.
      काठमाडौंविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, यस्तो छ ‘प्लेइङ-११’

    • ६.
      डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

    • ७.
      एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

    • ८.
      यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.