• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने

योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

कविता : एक बिन्ती

गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?

आज ह्वात्तै बढ्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

  • २. हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

  • ३. साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

  • ४. आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

  • ५. वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

  • ६. योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  • ७. आज फेरी बढ्यो सुनको मूल्य

  • ८. गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

  • ९. गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना : समृद्ध नेपाल निर्माणमा एकजुट हुन आग्रह

  • १०. कविता : एक बिन्ती

नवनिर्वाचित सांसदले आज सपथ लिंदै, यी ३ चिज अनिवार्य लिएर जानुपर्ने

  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    Advertisement

    प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।

    नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।

    सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा ९एमाले०ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

    • संसद सपथ
    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड
    हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा
    आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने
    योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
    जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

    लोकप्रिय

    • १.
      रास्वपा आठबिसकोट सभापतिमा नवराज मल्लको चर्चा

    • २.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    • ३.
      साविकाले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा आठबिसकोट पिस जोनका बिष्ट दोस्रो

    • ४.
      आठबिसकोट महोत्सवमा भोली चर्चित गायिका रचना रिमाल आउँदै

    • ५.
      वर्षौं देखि सास्ती खेपेको पेदीखोलामा पुल बनेपछि जेष्ठ नागरिकले मेयर लाई भने धन्यवाद बाबु,

    • ६.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    भर्खरै

    • १.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • २.
      हनी ट्र्याप : थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

    • ३.
      आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने

    • ५.
      योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

    • ६.
      जीप दुर्घटना हुँदा २ जनाको मृत्युु ३ जना घाइते

    • ७.
      कविता : एक बिन्ती

    • ८.
      गणतन्त्रमा आवाज हराएको नेतृत्व : प्रधानमन्त्री कि दर्शक ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.