• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

इनिशाको शव १० दिनदेखि अस्पतालमै

रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ३. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ४. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ५. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ६. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ७. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ८. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ९. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

  • १०. निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

"काँग्रेस नेता ओलीको सक्रिय राजनीतिबाट पछि हट्ने घोषणा "

  •   बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि नेपाली काँग्रेस रुकुम पश्चिमका एक युवा नेताले सक्रिय राजनीतिबाट पछि हट्ने घोषणा गरेका छन्।

    Advertisement

    नेपाली काँग्रेस रुकुम पश्चिमको प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी सम्हालेका पुर्व विधार्थी राजनीतिमा समेत सक्रिय रहेका लाल बहादुर ओलीले चुनावी अभियानमा साथ दिने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

    ओलीले निर्वाचन अभियानका क्रममा कार्यकर्ताहरूले देखाएको एकता, मेहनत र प्रतिबद्धताले संगठन अझ बलियो बनेको बताएका छन्। उनले आफूले सो अभियानमा भूमिका निर्वाह गर्न पाएकोमा गर्व महसुस गरेको पनि उल्लेख गरेका छन्।

    ओलिका अनुसार, अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको साथ र विश्वास सधैं स्मरणीय रहनेछ। वर्तमान राजनीतिक परिवेशप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्याग, निष्ठा र इमानदारीभन्दा पैसाको प्रभाव बढ्दै गएकोप्रति दुःख व्यक्त गरेका छन्। यही परिस्थितिलाई मध्यनजर गर्दै आफूले आजदेखि सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेको उनले बताएका छन्।

    उनले आफ्नो राजनीतिक यात्रामा साथ दिने सबैप्रति धन्यवाद दिँदै, आफ्ना कुनै व्यवहार वा निर्णयले कसैलाई चोट पुगेको भए क्षमा समेत मागेका छन्। ओली लामो समय बिद्यार्थी राजनीति हुँदै युवा नेताको रूपमा काँग्रेसमा स्थापित युवा नेताका रुपमा चिनिन्छ्न।

    बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा एकजना कैदीको मृत्यु
    डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु
    चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना
    इनिशाको शव १० दिनदेखि अस्पतालमै
    रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली
    नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ३.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ४.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ५.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ६.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    भर्खरै

    • १.
      राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

    • २.
      रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

    • ३.
      डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

    • ४.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ५.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ६.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ७.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • ८.
      हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.