• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, चैत ०१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

लामो समय देखि बजारमै थुप्रीयो मुसिकोटको फोहोर, दिनहुुँ दुर्गन्ध बढ्दै

निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

रुकुम पश्चिमका युवक प्रेममा असफल भएपछि झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या

खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमण, युद्ध बढ्दै

लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

लोकप्रिय समाचार

  • १. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • २. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ३. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ४. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ५. लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

  • ६. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ७. निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

  • ८. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

  • ९. रास्वपा सांसद सुनारले शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना , कारबाही गर्न माग

  • १०. इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमण, युद्ध बढ्दै

सिन्धुलीमा गाडी बुक गरेर घरधनीकै योजनामा बैंक लुटपाट ७ जना पक्राउ

  •   शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
  • सिन्धुली, । यहाँको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७ः३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक जना फरार रहेको जानकारी दिए ।

    उनका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ बर्षिय सुमो चालक भागवतसिंह थापा, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुर महानगरपालिका–२ का २४ बर्षिय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठेगाना भएका १९ वर्षीय विवेक मगर, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक पक्राउ परेका छन् ।

    पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते बनाइ बैंक भित्र छिरी नगद लुटेर उनीहरु फरार भएका थिए ।

    घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा विएडि ०३९८ टाटा सुमो र चालक भागवतसिंहलाई फेला पारी निजलाई प्रारम्भिक रुपमा सोधपुछ गर्दा अपरिचित छ जनाले विवाहको लागि भनी उक्त टाटा सुमो काभ्रेको बनेपाबाट सोही दिन रिजर्भ गरी ल्याएको जानकारी पाएपछि चालकले दिएको हुलियाको आधारमा बैंक लुटपाटमा संलग्नको खोजिलाई तिव्र पारिएको थियो ।

    नेपाल एसबिआई शाखा कार्यालय घ्याङलेख शाखाका अनुसार उक्त दिन बैंकबाट तीन करोड सात लाख पैसा लुटी उनीहरुले लगेका थिए । पक्राउ परेकाहरुलाई चोरी तथा डाँकासम्बन्धी कसूरमा पाँच दिन म्याद थप भई अनुसन्धान भइरहेको । प्रहरीले दुई करोड ६८ लाख ५५ हजार १७५ बरामद गरेको छ ।

    साथै उक्त घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, मोबाइल पाँच थान, ठुलो पानी टेप एक थान, कालो रङको नकाब तीन थान र रातो रङको नकाब एक थान, कालो पञ्जा एक जोर बरामद गरिएको छ । रासस

    शुक्रबार, माघ ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम
    लामो समय देखि बजारमै थुप्रीयो मुसिकोटको फोहोर, दिनहुुँ दुर्गन्ध बढ्दै
    निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    रुकुम पश्चिमका युवक प्रेममा असफल भएपछि झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या
    खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

    लोकप्रिय

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ३.
      खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

    • ४.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    • ५.
      लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

    • ६.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    भर्खरै

    • १.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    • २.
      लामो समय देखि बजारमै थुप्रीयो मुसिकोटको फोहोर, दिनहुुँ दुर्गन्ध बढ्दै

    • ३.
      निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

    • ४.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ५.
      रुकुम पश्चिमका युवक प्रेममा असफल भएपछि झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या

    • ६.
      खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

    • ७.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ८.
      इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमण, युद्ध बढ्दै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.