काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
Advertisement
पार्टी सभापति रवि लामिछानेले शनिवार दिउँसो ३ बजेका लागि आकस्मिक भर्चुअल बैठक आह्वान गरेका हुन् ।
बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएको बताइएको छ ।