• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

आज यी ठाउँमा भारी वर्षा हुने

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

  • २. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ३. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ४. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ७. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ८. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ९. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • १०. आजको मौसम देशका केही स्थानमा भारी वर्षाको सम्भावना

जेनजी आन्दोलन र नेपालको राजनीति


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • नेपालको राजनीतिक यात्रामा आन्दोलनले सधैं निर्णायक भूमिका खेलेका छन्। प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यात्रा निरन्तर संघर्षकै परिणाम हो। तर पछिल्लो समय देखिएको जेनजी आन्दोलन भने फरक किसिमको छ। यो आन्दोलन न त कुनै दलको नेतृत्वमा चलेको छ, न त कुनै संगठनको निर्देशनमा। बरु, सामाजिक सञ्जालमा जन्मिएको असन्तुष्टि सडकसम्म पुगेको छ, जसले पुरानो राजनीतिक संस्कृतिलाई नै प्रश्नमा पारेको छ। सरकार नै ढल्ने गरी भएको यो आन्दोलन नेपालको इतिहासमै पहिलो हो ।

    Advertisement

    नयाँ पुस्ताको असन्तुष्टि

    जेनजी पुस्ता भन्नाले सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका युवाहरूलाई जनाइन्छ। आज यही पुस्ता उच्च शिक्षा, रोजगारी र करिअर निर्माणको चरणमा छन्। उनीहरूको मुख्य अपेक्षा छ । सुशासन, पारदर्शिता, र अवसरको समान पहुँच। तर, दशकौँदेखि सत्तामा रहेका ठूला दलहरूले देखाएको ढिलासुस्ती, भ्रष्टाचार र अवसर वितरणमा न्यायको कमीले यो पुस्ता असन्तुष्ट बनेको छ । जसको कारण नेपालको इतिहासमा भदौ २३ र २४ गते युद्ध नै चल्यो ।

    जेनजी आन्दोलनको विशेषता यसको सामाजिक सञ्जाल–आधारित सक्रियता हो। फेसबुक, टिकटक, इन्स्टाग्राम वा ट्विटर (एक्स) जस्ता प्लेटफर्ममार्फत विचार आदानप्रदान, व्यंग्य, भिडियो, कला र सृजनात्मक अभियान यो आन्दोलन नेताविहीन भए पनि आवाजविहीन भएको छैन्। सडकमा देखिने प्रदर्शनहरू भन्दा बढी, डिजिटल स्पेसमै सरकारलाई दबाब दिने क्षमता राख्छ । उनीहरूले उठाएका मुद्दा भने व्यावहारिक छन् । शिक्षा, रोजगारी, भ्रष्टाचार नियन्त्रण र समान अवसर। त्यती मात्रै नभएर पुराना दलमाथि दबाब बढेको छ।

    जेनजी आन्दोलनले पुराना दलहरूलाई कठघराबाट उत्राउन थालेको छ। दशकौँदेखि “नेताकै वरिपरि घुम्ने राजनीति” अब प्रश्नमा परेको छ । नयाँ पुस्ता विचार–आधारित राजनीति खोज्दैछ । स्वतन्त्र उम्मेदवार र वैकल्पिक दलप्रति आकर्षण बढिरहेको छ । सामाजिक सञ्जालले तत्काल प्रतिक्रिया र आलोचनाको संस्कृतिलाई संस्थागत बनाइरहेको छ।

    चुनौती र सम्भावना

    तर यो आन्दोलनले दीर्घकालीन प्रभाव पार्नका लागि केही चुनौती पार गर्नुपर्छ ।
    यद्यपि, यसको सम्भावना ठूलो छ। युवापुस्ताले पुराना संरचना र ढर्रामा प्रश्न उठाउन थालेको छ भने परिवर्तनको लहर निश्चित छ । जेनजी आन्दोलन केवल क्षणिक असन्तुष्टि मात्र होइन, नेपालको राजनीतिक संस्कृतिमा आएको नयाँ धक्का हो। यसले पुराना दलहरूलाई जवाफदेही बनाउन थालेको छ, युवालाई सक्रिय राजनीतिक सरोकारमा ल्याएको छ, र लोकतन्त्रलाई जनउत्तरदायी बनाउन दबाब सिर्जना गरेको छ। यो आन्दोलन संस्थागत र दीर्घकालीन बन्न सकेमा नेपालको राजनीति भविष्यमा फरक दिशातर्फ मोडिन सक्छ ।

    • जेन जी आन्दोलन
    • जेनजी
    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का
    अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही
    आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ
    आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह
    रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना
    सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • २.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ३.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ४.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    भर्खरै

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    • ३.
      आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

    • ४.
      आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

    • ५.
      रास्वपा सांसद पौडेल माथि कालो मसी प्रहार , रास्वपा द्वारा भर्त्सना

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ७.
      बाढी पहिरो बाट यी मुख्य राजमार्ग अवरुद्ध

    • ८.
      आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.