• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • आठबिसकोट, रुकुम पश्चिम । ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरण गर्ने उद्देश्यका साथ ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (Rural Health System Strengthening Project–RHSSP) अन्तर्गत Nick Simons Foundation International (NSFI), USA र आठबिसकोट नगरपालिकाबीच पूर्वसहमति भएको छ। उक्त परियोजना आगामी आर्थिक वर्षको श्रावण १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।

    Advertisement

    सम्झौताअनुसार पाँच वर्षसम्म सञ्चालन हुने यस परियोजनामा करिब साढे सात करोड रुपैयाँ लगानी हुने जनाइएको छ। परियोजनामार्फत आठबिसकोट नगर अस्पतालमा एमडीजीपी (MDGP), मेडिकल अफिसर, नर्स, एनेस्थेसिया सहायक तथा प्यारामेडिक्स लगायतका दक्ष स्वास्थ्यकर्मी नियुक्त गरिनेछ।

    परियोजना कार्यान्वयनसँगै नगर अस्पतालबाट शल्यक्रिया सेवा, आपतकालीन उपचार सेवा तथा व्यापक प्रसूति एवं नवजात शिशु सेवा (CEONC) उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले विशेषगरी ग्रामीण क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुलाई गर्भावस्थादेखि जन्मपछिसम्म आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने विश्वास लिइएको छ।

    नगर प्रमुख रवि केसीका अनुसार अनुसार परियोजनाले मातृ तथा नवजात शिशु मृत्यु दर न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै उपचारका लागि नगर अस्पतालबाट अन्यत्र रिफर गर्नुपर्ने बिरामीको संख्या पनि उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। प्रमुख केसीले भने,“आठबिसकोट नगरपालिकाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै नगरभित्र उपलब्ध गराउने हाम्रो लक्ष्यमा यो परियोजना कोशेढुंगा सावित हुनेछ। विशेषगरी गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा यसले महत्वपूर्ण परिवर्तन ल्याउनेछ। आगामी पाँच वर्षमा नगर अस्पताललाई थप सक्षम र विश्वासिलो स्वास्थ्य संस्थाका रूपमा विकास गर्न यो कार्यक्रम प्रभावकारी बन्नेछ।”

    परियोजनाले मातृ तथा शिशु स्वास्थ्य सेवामा मात्र नभई समग्र स्वास्थ्य प्रणालीको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.