• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • १०. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

सीता बरालको “भाइरल बनाइदेउ” सार्वजनिक ।


  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
  • सुजन विश्वकर्मा
    पोखरा , श्रावण ५ :  यतिबेला नेपाली सांगीतिक क्षेत्रमा निकै तिव्र गतिमा चहलपहल बढिरहेको छ । अझ बिशेष गरि लोकदोहोरी विधाका कलाकारहरुलाई एक हिसाबको भ्याइनभ्याई छ ।  आउदै गरेको हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्वको रुपमा मनाइने तीजको कारण यसरी सांगीतिक माहोल तातिएको हो ।

    Advertisement

    लामो समय व्रत बसेर निस्वार्थ भावले आराधना गर्दा देवी पार्वतीले शिव वर पाएको मान्यतालाई यथावत राख्न अथवा आफुले पनि शिव जस्तै वर पाइने आस्थाका साथ चेलीहरुले व्रत बस्ने साथै बिवाहित महिलाहरुले पनि आफ्नो श्रीमानको आयु लामो होस् र शिवको जस्तै स्वभाव गुण होस भनेर बस्ने व्रत यो पर्वको मुख्य विशेषता हो भने सबै चेलिहरु भेला भएर आ-आफ्नो कथा व्यथा गीत मार्फत पोख्दै नाचगान गर्ने गर्छन् ।

    यही पर्वको मर्मलाई गीत मार्फत कलाकारहरुले बजारमा ल्याउने प्रचलन पनि निकै पहिला देखि चल्दै आएको छ । पछिल्लो समय प्रविधिको विकास र फराकिलो बन्दै गएको डिजिटल दुनियाँमा मान्छेहरु क्षणिक लोकप्रियता कमाउनको लागि जस्तोसुकै हद पार गर्न थालिरहेका छन । पश्चिमी संस्कारको प्रत्यक्ष प्रभाव र इन्टरनेटको हावीको कारण समाजमा मात्रै होईन सांगीतिक क्षेत्रमा पनि ठुलै प्रलय र विकृति मौलाउदै गएको बेला । समय सान्दर्भिक विषयवस्तुमा आधारित “भाइरल बनाइदेउ” बोलको गीत भर्खर बजारमा आएको छ ।

    आफ्नो लगनशीलता र क्षमताले लामो समय देखि आफुलाई कुशल पत्रकारको रुपमा स्थापित गराएकी पत्रकार सीता बराल पछिल्लो समय एक पछि अर्को सांगीतिक कोसेली प्रस्तुत गर्दै गायिकाको भुमिकामा पनि अब्बल देखिएकी छन उनले केहि समय अघि मात्रै “बाग्लुङ बेनी” बोलको गीतमा आफ्नो सुमधुर आवाज र अभिनय प्रस्तुत गरिसकेकी छन भने अहिले उनै पत्रकार तथा गायिका सीता बरालकोको प्रस्तुति तथा स्वर रहेको गीत “भाइरल बनाइदेउ” प्रकाश ढकालको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

    सीता बराल सँगै चर्चित गायक नेत्र भण्डारीको स्वर रहेको उक्त गीतमा लय तथा शब्द प्रकाश ढकालले सृजना गरेका छन ।

    पछिल्लो समय डिजिटल प्रविधिको विकास सँगै सामाजिक सञ्जालमा लोकप्रियता पाउनको लागि युवा-युवतिहरुले अनेकौं क्रियाकलापहरु प्रदर्शन गरिरहेको समाजको वर्तमान यथार्थलाई झल्काएर निर्माण गरिएको उक्त गीतको भिडियोमा यादव देवकोटा (सरापे) र एलिना रायमाझीको अभिनय रहेको छ भने भेष केसी , रमिला खड्का ,सीला पाण्डे , राजकुमार थापा लगायत अन्जु भण्डारीको अभिनय देख्न पाइन्छ भने युवराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् ।

    भिडियो हेर्नुहोस् : 

    https://youtu.be/71KYzeOsyNg?si=4K7OwjiFg5uba3Z5

     

    सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।
    चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।
    मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।
    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न
    सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक
    संगीता भण्डारीले २२ वर्षपछी फेरी ल्याईन तीजको कोशेली

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.