• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २०, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ४. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ५. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ६. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ७. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ८. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ९. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

  • १०. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

प्रभु पौडेलको “I Love You Always” सार्वजनिक ।


  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
  • सुजन बिश्वकर्मा

    डिजिटल प्रविधिको विकास सँगै फराकिलो बन्दै गएको नेपाली सांगीतिक क्षेत्रमा हरेक दिन विभिन्न विधाका गीत संगीतहरु धमाधम सार्वजनिक हुने गति दिनप्रतिदिन बढिरहेको छ ।

    Advertisement

    केहि समय अघिसम्म निकै साँगुरो स्थानमा रहन बाध्य नेपाली सांगीतिक बजारले अहिले विश्वव्यापी रुपमा आफ्नो सतह बढाउदै गइरहेको छ । विभिन्न विधाका अत्याधिक गीतहरु निरन्तर सार्वजनिक हुँदै गर्दा । सांगीतिक बजारको एउटा बलियो  पाटो बनेको प्लेटफर्म युट्यूबमा ” I Love You Always ” बोलको गीत सार्वजनिक भएको छ ।

    अङ्ग्रेजी भाषामा रहेको उक्त गीत भने नेपालीले तयार पारेका हुन । यस गीतमा शब्द , संगीत देखि अभिनयसम्म सबै पक्ष नेपाली द्वारा निर्माण गरिएको छ । पछिल्लो समय विश्वभरका मानिसहरुको पहुँचमा रहेको युट्यूब र प्रायःजसो सबै राष्ट्रहरुमा प्रचलित अङ्ग्रेजी भाषालाई मध्यनजर गरेर आफ्नो सृजनालाई विश्व सामु पस्कने एउटा सपना पूरा गर्दै विगत लामो समय देखि संयुक्त राज्य अमेरीकामा बसोबास गर्दै आएका प्रभु पौडेलले उक्त गीत बजारमा ल्याएका हुन् ।

    अहिले केहि समय देखि निकै प्रचलनमा आएको कृत्रिम बुद्धिमत्ता ( आर्टिफेसियल इन्टलिजेन्स  AI ) को सहायतामा अत्यन्तै फरक अनि बुद्धिमानी तरिकाले , शब्द , संगीत तथा आवाज समेत प्रभु पौडेल आफैले तयार पारेका छन ।

    दर्जनौ गीतमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गर्दै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित बनेकी मोडल साया भण्डारी र बिमल अधिकारीको अभिनय रहेको उक्त गीतको भिडियोलाई मौसम हिमालिले निर्देशन गरेका छन भने उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ । भिडियो निर्माणमा जीवन भण्डारीले सहायक निर्देशको भुमिका निर्वाह गरेका छन ।

    प्रभु पौडेलकै प्रस्तुतिमा बजारमा आएको ” I Love You Always” गीत स्विट मेलोडी म्युजिक नामको युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    https://youtu.be/rAyAcy77gSo?si=f2bQove-GXT-di76

    मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै
    गायिका मेनुका राईको स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक
    ख्याल ख्यालमै भाईरल, रुकुमकी मिना र शिवको दोहोरी गित मिलियन क्लवमा पुग्यो
    हिमलाल पौडेल “अभि”को रातो रिबन सार्वजनिक ।
    कर्णदासको स्वरमा मनोज भावुकको अभिनय “देउता भने ” बोलको गीत सार्वजनिक ।
    रुकुमको चौतारा मेला : कर्णाली प्रदेशकै सर्वाधिकार पुरस्कार राशी भएको भलिवल सञ्चाल हुँदै

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ४.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    • ५.
      शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

    • ६.
      काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

    भर्खरै

    • १.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • २.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ३.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ४.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    • ७.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ८.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.