• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

आज बढ्यो सुनको मूल्य

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ४. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ५. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ६. दुर्गा प्रसाई फेरी पक्राउ

  • ७. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • ८. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ९. आज बढ्यो सुनको मूल्य

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

सरस्वती आविको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न ३० लाख बढी रुपैयाँ संकलन


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्नथालिएको सहयोग संकलन अभियानबाट ३० लाख बढी रकम संकलन भएको छ ।

    Advertisement

    जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथागुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग संकलन अभियान थालिएको थियो ।

    अभियानबाट  ३० लाख ५ हजार २ सय रुपैयाँ रकम संकलन भएको छ । देश तथा विदेशमा रहनुभएका २ सय ७० जना नेपालीबाट उक्तरकम संकलन भएको हो ।

    विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज होस्भन्ने उदेश्यले सहयोग संकलन अभियान थालिएको सहयोग अभियान संकलनकर्ता टिकाराम पुनले जानकारी दिनुभयो । संकलन भएको रकम केहि दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो ।

    आठबिसकोट  नगरपालिका १० फलाटे निवासी पुन अहिले रोजगारिको सिलसिलामा अमेरिका बस्दै आउनुभएको छ । गत कार्तिक १७गते गएको भूकम्पले विद्यालय भवन क्षती पुर्याएको र पठनपाठनमा समस्या भइहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथाशिक्षा सुधारको निम्ति सहयोग संकलन गर्नु निकै सह्ररानिय काम भएको  विद्यालयले जनाएको छ ।

    सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम संकलन गरी विद्यालयको निम्ति सहयोग संकलन गरेकोमा  विद्यालय परिवारले खुसि व्यक्त गरेको छ । हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठपपाठन सञ्चालन भइरहेको छ ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह
    श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ
    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
    आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?
    आज बढ्यो सुनको मूल्य
    श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ४.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ५.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ६.
      दुर्गा प्रसाई फेरी पक्राउ

    भर्खरै

    • १.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • २.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ३.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    • ४.
      आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

    • ५.
      आज बढ्यो सुनको मूल्य

    • ६.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • ७.
      रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

    • ८.
      भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.