पोखरा : ठुलो वर्षाको कारण सडकमा बगिरहेको भेलले पोखरा विमानस्थल (पुरानो आन्तरिक ) बाट बच्चा सहित एक महिलालाई बगाएको छ ।
महिला र बच्चालाई बिरौटामा फेला पारि उद्वार गरिएको छ भने दुबैलाई गम्भिर अवस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने घटनाको पुरा जानकारी संकलन भइरहेको छ ।