फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।
Advertisement
मिन्डानाओ क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।