काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिए लगत्तै बालुवाटार छाडे र अज्ञातस्थलतर्फ लागेका छन्।
Advertisement
सुरक्षा स्रोतका अनुसार आन्दोलनकारीहरू प्रवेश गर्न संकेत पाएपछि उनी राजीनामा लगत्तै छाडेर अज्ञात क्षेत्रतर्फ लागेका हुन्।
उनको बालकोटस्थित घर समेत आगलागी भएको छ ।