• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

प्रवासी नेपाली मञ्च स्लोभाकिया गठन उपाध्यक्षमा शर्मिला पौडेल ।


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • सुजन बिश्वकर्मा

    Advertisement

    “सबल प्रवासी , समृद्ध नेपाल सुखी नेपाली ” भन्ने मुल नाराका साथ परदेशमा रहेर पनि नेपालीहरु बीच आपसी एकता , सद्भाव र मैत्रीपुर्ण सम्बन्धको विकास र विस्तार गर्ने साथै नेपाली समुदायको सामुहिक हकहितका लागि एकीकृत भइ सङ्गठित भएर काम गर्ने उदेश्यका साथ प्रवासी नेपाली मञ्चको स्लोभाकिया स्थित प्रवासी नेपाली मञ्च स्लोभाकिया केन्द्रिय कमिटी गठन भएको छ ।

    अनलाइन एप्लिकेसन जुम मार्फत बसेको पहिलो भेला बाट केन्द्रीय कमिटिको कार्यसमिति समेत गठन गरि स्लोभाकियाको लागि प्रवासी नेपाली मञ्च आधिकारिक रूपमा गठन भएको छ ।

    प्रवासी नेपाली मञ्चको केन्द्रिय सदस्य तथा युरोप ,अमेरिका इन्चार्ज घनश्याम पाण्डे प्रमुख अतिथि , प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथि , प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचीव तथा संगठन विभाग प्रमुख हेम शेर्पा बिशेष अतिथी साथै विभिन्न देशबाट निकै उल्लेखनीय उपस्थिति रहेको उक्त भेला बाट शर्मिला पौडेल उपाध्यक्ष पदका लागि सर्वसम्मत चयन भएकी छिन ।

    वैदेशिक रोजगारीको सिलसिलामा केहि समय अघि देखि स्लोभाकियामा बस्दै आएकी शर्मिला पौडेल विभिन्न समयमा सामाजिक कार्यमा अग्रसर रहने साथै मेलमिलाप र सहयोगी भावनाकी छन । आफ्नो देशको भन्दा निकै भिन्न रहनसहन भाषा संस्कृती र कानुन रहेको परदेशको ठाउँमा बिगतमा पनि धेरै देशहरुका स्थितिहरु नियालीरहेको र आफ्ना नेपाली दाजुभाइ दिदिबहिनीहरुले भोग्नुपरेको असहजता , दुख पीडा र अन्य समस्याहरु लगायतका प्रसंगमा उक्त देशको मुल्य मान्यता निति नियम र कानुनलाई मध्यनजर गर्दै आफ्नो क्षमताले भ्याएसम्म सहजीकरण गराउने सक्रिय एउटा बलियो संगठन रहन सके धेरै कुरामा सहायता हुन सक्ने र साथसाथै नेपाली नेपाली बीच पनि आपसी एकता सद्भाव र मैत्रीपुर्ण सम्बन्ध कायम गर्न सकिने एउटा राम्रो पक्षलाई आत्मसाथ गर्दै आफू यो संगठनको एक हिस्सा बन्न उत्साहित रहेको उपाध्यक्ष शर्मिला पौडेलले बताइन् ।

    नव गठित कार्यसमितिका लागि उपाध्यक्ष शर्मिला पौडेल सँगै रुद्र किसान अध्यक्ष , गोकर्ण भट्ट सचिव , तिलक प्रसाद शर्मा न्यौपाने उप-सचिव , रबि रिमाल उप-सचिव लगायत सदस्यहरुमा क्रमश प्रकाश भण्डारी , सन्तोष रानामगर ,धमेन्द्र दाहाल , कासिराम तिवारी ,दिपेश खत्री ,तारा खड्का ,जीवन भट्टराई , उमेश बास्तोला , सरु भट्टराई घिमिरे , विजय शर्मा , सुजन खत्री , नितु खत्री , अनामिका खड्का , बिमल भण्डारी , देब बि.क. , लुम प्रसाद तिवारी सहितको कार्यसमिती सर्वसम्मत चयन भएको हो ।

    कार्यसमिति गठन लगत्तै अब नियमित रुपमा प्रवासी नेपाली मञ्च स्लोभाकियाको कार्यक्रम र भेलाहरुलाई आफ्ना उदेश्य र नाराहरमा केन्द्रित रहेर अगाडि बढाउने निर्णय गरिएको उपाध्यक्ष पौडेलले जानकारी दिइन् ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    निर्वाचन आयोगमा कांग्रेसको दुुई पक्षको नाराबाजी, सुरक्षा व्यवस्था कडा
    आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति
    चाहेको भए म सुविधा सम्पन्न देशमा बस्न सक्थे तर पढाई पछि देशको मायाले नेपाल फर्किएँ : बालेन
    विप्लव र मिराज बीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.