• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

आज बिहानै गयो भुकम्प

राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

  • २. क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

  • ३. रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

  • ४. रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

  • ५. विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६. राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

  • ७. अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

  • ८. बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

  • ९. आज बिहानै गयो भुकम्प

  • १०. जिप्रका रुकुम पश्चिमको वार्षिक उपलब्धिः २२३ अपराध दर्ता, १३३ फरार प्रतिवादी पक्राउ

ट्रम्पले भने, ‘कुनै दिन पाकिस्तानले भारतलाई तेल बेच्छ’, सरिफले भने, ‘धन्यबाद ट्रम्प

  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
  • इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन । हालै अमेरिकासँगको भएको व्यापार सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै उनले यस सम्झौताले दुई देशबीचको सहकार्य बढाउने आशा व्यक्तसमेत गरेका छन्।

    Advertisement

    डोनाल्ड ट्रम्पले बुधबार (अमेरिकी समय) घोषणा गरे कि अमेरिकाले पाकिस्तानसँग एउटा सम्झौतामा हस्ताक्षर गरेको छ, जसअन्तर्गत उनीहरूले दक्षिण एसियाली देशको ठूलो तेल भण्डारको विकास गर्न मिलेर काम गर्नेछन्। यसपछि शाहबाजले आफ्नो प्रतिक्रिया दिएका हुन् ।

    पाकिस्तानको तटमा तेलको भण्डार छ तर ती भण्डारवाट तेल निकाल्नका लागि कुनै प्रगति भएको छैन। यो देशले अहिले आफ्नो उर्जा आवश्यकता पूरा गर्न पश्चिम एसियाबाट तेल आयात गर्दै आएको छ ।

    प्रधानमन्त्री शरीफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौतालाई अन्तिम रूप दिन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमिकाका लागि म धन्यवाद दिन चाहन्छु । यो (सम्झौता) हिजो राति वाशिंगटनमा दुबै पक्षले सफलतापूर्वक सम्पन्न भएको थियो। यो ऐतिहासिक सम्झौताले हाम्रो बढ्दो सहयोगलाई अझ बलियो बनाउनेछ ताकि हाम्रो स्थायी साझेदारीको सीमा आगामी दिनहरूमा विस्तार गर्न सकिन्छ ।’

    सरकारी सञ्चालित रेडियो पाकिस्तानका अनुसार पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरंगजेबले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र वाशिंगटन डीसीमा अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रीरसँगको बैठकमा यसलाई अन्तिम रूप दिइएको हो।

    ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखेका थिए । ‘हामीले भर्खरै पाकिस्तानसँग एउटा सम्झौतामा हस्ताक्षर गरेका छौं, जसअन्तर्गत पाकिस्तान र अमेरिकाले आफ्नो विशाल तेल भण्डार विकास गर्न मिलेर काम गर्नेछन्, हामी यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनोट गर्ने प्रक्रियामा छौं। कसलाई थाहा छ, उनीहरूले कुनै दिन भारतलाई तेल बेच्नेछन्’

    व्यापार सम्झौताको उद्देश्य द्विपक्षीय व्यापार प्रवद्र्धन, बजार पहुँच विस्तार, लगानी आकर्षण र आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने रहेको प्रतिवेदनमा उल्लेख छ ।

    • भारत पाकिस्तान
    शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा
    बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता
    अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह
    रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार
    चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा
    विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    लोकप्रिय

    • १.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • २.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • ३.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ४.
      रुकुम पश्चिममा हवाई फायर गरि ३ किलो अफिम सहित दुई जना पक्राउ

    • ५.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ६.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    भर्खरै

    • १.
      क्याम्पस सञ्चालक समिति सदस्यबाट १ दिनमै राजीनामा

    • २.
      बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

    • ३.
      अबको ३ दिन ठूलो वर्षा हुने सतर्क रहन आग्रह

    • ४.
      रुकुम पश्चिममा जीपको ठक्कर बाट दुई जना घाइते , चालक फरार

    • ५.
      चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

    • ६.
      विभागको बुलेटिन : आज यी स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ७.
      आज बिहानै गयो भुकम्प

    • ८.
      राडीज्युला शिक्षा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा हरिभक्त निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.