• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, कार्तिक २८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज हात्तै घट्यो सुनको मूल्य

कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

आज यी ठाउँमा हुनेछ वर्षा

एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

लोकप्रिय समाचार

  • १. १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

  • २. तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

  • ३. डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

  • ४. आज हात्तै घट्यो सुनको मूल्य

  • ५. एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

  • ६. आज यी ठाउँमा हुनेछ वर्षा

  • ७. एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

  • ८. ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

  • ९. आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

  • १०. एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

बिहेको भोज खादा जन्ति सहित १ सय जना बढी बिरामी


  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
  • जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा भोज खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी परेका छन् ।

    Advertisement

    जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिएपछि भोजमा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न खाएको केही समयपछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताउए ।

    ६० जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताउए । केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

    ‘खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ, घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ, परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,’ यादवले भने ।

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज हात्तै घट्यो सुनको मूल्य
    कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग
    आज यी ठाउँमा हुनेछ वर्षा
    एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
    ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।
    आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    लोकप्रिय

    • १.
      १०औँ राष्ट्रिय खेलकुद: १३ वर्षीया आयुष्णा राजवंशी कास्कीबाट गण्डकी प्रदेश प्रतियोगितामा छनोट ।

    • २.
      तिहारको चौथो दिन: आज गाईपूजा गरिँदै

    • ३.
      डोल्पा कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ

    • ४.
      आज हात्तै घट्यो सुनको मूल्य

    • ५.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    • ६.
      आज यी ठाउँमा हुनेछ वर्षा

    भर्खरै

    • १.
      आज हात्तै घट्यो सुनको मूल्य

    • २.
      कर्णाली प्रदेशमा १५१ जना सरकारी कर्मचारी माग

    • ३.
      आज यी ठाउँमा हुनेछ वर्षा

    • ४.
      एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

    • ५.
      ९३ वर्षीया दिदीले लगाइन् ८८ वर्षीय भाइलाई सप्तरङ्गी टीका ।

    • ६.
      आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभरि टीका लगाउन सकिने

    • ७.
      सुदूरपश्चिमको शानदार जित, जनकपुर २७ रनले पराजित

    • ८.
      एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.