• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा नेपालवाट बिमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिए


  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • पाकिस्तानको बहावलपुरमा भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख कमाण्डर रउफ अजहर मारिएका छन्।

    Advertisement

    शीर्ष गुप्तचर र भारतीय सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी आएको नवभारत टाइम्सले लेखेको छ ।

    रउफ असगर जैश–ए– मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाइ थिए। बहावलपुरमा समूहको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणमा मारिएका अजहरको परिवारका १० सदस्यमध्ये उनी पनि एक थिए। यस हमलामा अजहरका नजिकका ४ जनासहित कुल १४ जनाको मृत्यु भएको थियो ।

    कान्दाहार अपहरणको नामले चिनिने भारतीय विमान अपहरणको षड्यन्त्र रउफले नै गरेका थिए । डिसेम्बर १९९९ मा नेपालवाट इन्डियन एयरलाइन्सको उडान सी–८१४ आतंककारीहरूले अपहरण गरेका थिए, जसलाई पछि अफगानिस्तानको कान्दाहारमा लगिएको थियो । भारत सरकारले विमानमा सवार सर्वसाधारणको बदलामा ५ जना डरलाग्दो आतंककारीलाई रिहा गर्नुपरेको थियो, जसमा मसूद अजहर पनि यसमा संलग्न थिए।

    रउफ असगर भारतीय विमान अपहरण गर्नुका साथै पठानकोट आतंकवादी हमला र भारतीय संसदमा आक्रमणको पनि जिम्मेवार थिए। रउफ असगरको बुधबार बहावलपुरमा अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आईएसआईका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

    रउफ असगरले भारतमा खेलेको रक्तपातपूर्ण खेलका कारण ‘मोस्ट वान्टेड’ आतंककारी थिए । उनले २००७ मा जैश ए मोहम्मदको अपरेशनल प्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए र भारत विरुद्ध क्रूर अपरेशनको योजना बनाएका थिए । रिपोर्टका अनुसार असगरले २४ वर्षको उमेरमा इन्डियन एयरलाइन्स अपहरण गर्ने षड्यन्त्र रचेका थिए ।

    गत बुधबार राति भारतीय सेनाले गरेको ‘अपरेशन सिन्दूर’ को नाममा पाकिस्तान र प्रशासित कश्मीर (पीओके) मा ठूलो सैन्य कारबाही गरेको थियो। भारतले जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका ९ आतंकवादी अड्डालाई मिसाइलले निशाना बनाएको थियो । यसमा जैश ए मोहम्मदको बहावलपुर मुख्यालय पनि सामेल थियो। भारतीय सीमाबाट १०० किलोमिटर टाढा रहेको यस ठाउँमा भएको आक्रमणमा जैश प्रमुख मसूद अजहरका भाइ रउफ असगर र उनको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको थियो।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.