• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

आज कुन-कुन राजमार्ग ठप्प?

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

लोकप्रिय समाचार

  • १. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • २. आज यी ठाउँमा भारी वर्षाको सम्भावना

  • ३. फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

  • ४. पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

  • ५. आज कुन-कुन राजमार्ग ठप्प?

  • ६. सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

  • ७. ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

  • ८. प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

  • ९. रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • १०. भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

जम्मु आक्रमणमा मारिएका सुदिपप्रति नेकपा (बहुमत)को श्रद्धाञ्जली


  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • भारतको जम्मु काश्मिरमा धार्मिक कट्टरपन्थी अतिवादी आततायी जल्लाद हरुले पर्यटक माथी गरिएको नृशंस नरसंहारमा परि ज्यान गुमाएका बुटवल–११ मनकामना पथ निवासी सुदिप न्यौपानेको परिवारलाई भेटेर नेकपा (बहुमत)ले समवेदना व्यक्त गरेको छ।

    Advertisement

    न्यौपाने निवास पुगेको नेकपा(बहुमत)ले एक मिनेट मौनधारण गरि दिवंगत सुदिप न्यौपाने प्रती भावपुर्ण श्रद्धाञ्जली समेत अर्पण गरेको थियो । गत मंगलबार जम्मू–काश्मिरस्थित पहलगाम क्षेत्रमा भएको भीषण आक्रमणमा एक नेपाली सहित २६ जनाको ज्यान गएको थियो । जसमा नेपालका बुटवल–११ निवासी २७ वर्षीय सन्दिप न्यौपानेको समेत मृत्यु भएको थियो । सन्दिप न्यौपाने केही समयअघि आफ्ना आफन्ति सँग घुम्नको लागि भारत गएका थिए। उनी घुमघामकै क्रममा सो स्थानमा पुग्दा अप्रत्याशित रूपमा भएको आक्रमणमा परी ज्यान गुमाएका हुन्। उनको हत्याको खबरले बुटवल शोकको डुबेको छ। भने शनिबार नेकपा (बहुमत)का स्थायी समिति सदस्य सहितको टोलि सुदिपको परिवारलाई समवेदना प्रकट गर्न उनको निवास पुगेका हो।

    नेकपा (बहुमत)को उक्त टोलिमा पार्टिका स्थायी समिती सदस्य जित , पोलिटव्युरो सदस्य राकेश, केन्द्रीय सदस्यहरु विनोद, रेखा, नरेन्द्र, झलक रुपन्देही जिल्ला सेक्रेटरी बिरु , युवा संगठनका ब्युरो इन्चार्ज भुवन, अखिल (क्रान्तिकारी) का सन्देश सापकोटा, पारस राहदी मगर, नरेन्द्र विश्व लगायतका नेता कार्यकर्ता न्यौपाने निवास पुगेका थिए ।

    नेकपा (बहुमत)ले सुदिप न्यौपानेको हत्याले सिंगो मुलकलाइ शोकमा पारेको र शोकको यो दु:खद घडिमा पार्टी न्यौपाने परिवारको साथमा रहेको बताएको छ । सुदिप न्यौपाने लगायत अन्य २६ जना पर्यटनको हत्या गर्ने हत्यारालाइ कडा भन्दा कडा कार्वाही गर्न उक्त पार्टिले नेपाल सरकार , भारत सरकार र अन्तरास्ट्रिय समुदायलाइ समेत गम्भीर ध्यानाकर्षण गराएको छ ।

    शोक पुस्तिकामा पार्टिको धारणा लेख्दै स्थायी समिती सदस्य जितले उक्त नृशंस नरसंहारको कडा शब्दमा निन्दा तथा भत्सर्ना गरेका छन । न्यौपाने निवासमा नेकपा बहुमतले गरेको श्रद्धाञ्जली अर्पण तथा मौनधारण कार्यक्रमको सहजीकरण उक्त पार्टिका केन्द्रिय सदस्य बिनोद मरासिनी र रेखा खनालले गरेकी थिइन।

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
    सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक
    ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना
    भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
    आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    लोकप्रिय

    • १.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • २.
      आज यी ठाउँमा भारी वर्षाको सम्भावना

    • ३.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ४.
      पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही

    • ५.
      आज कुन-कुन राजमार्ग ठप्प?

    • ६.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ३.
      सुर्खेतमा ग्यास अभाव हटाउन सर्वदलीय बैठक

    • ४.
      ग्यास लुकाउने किराना पसललाई ५० हजार जरिवाना

    • ५.
      भारी वर्षा : देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    • ६.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ७.
      फेरी बढ्यो सुनको मूल्य , तोलाको ३ लाख नाघ्यो

    • ८.
      आज कुन-कुन राजमार्ग ठप्प?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.