अमेरिकाले ट्रम्प प्रशासनको निर्णयअनुसार ९ लाख आप्रवासीको कानुनी अनुमति रद्द गरेको छ। यी आप्रवासीहरूलाई सीबीपी वन एपमार्फत मेक्सिकन सीमाबाट अमेरिका प्रवेश गरेका थिए।
Advertisement
ट्रम्प प्रशासनले अब यी अनुमति रद्द गर्दै उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न आदेश दिएको छ।