• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

नयाँ वर्षको कोशेली “राम साईली“

उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

लोकप्रिय समाचार

  • १. अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

  • २. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • ३. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ४. उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

  • ५. तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

  • ६. वैदेशिक रोजगार विभागका सुब्बा घुस सहित समातिए

  • ७. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ८. सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

  • ९. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • १०. हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

पाकिस्तानमा रेल अपहरण : ३५० भन्दा बढी यात्रु विद्रोहीको नियन्त्रणमा, १० जनाको मृत्यु


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकु समूहले सयौँ यात्रुहरू बोकेको रेल अपहरण गरी कम्तीमा १० जनाको हत्या गरेको रेल्वे अधिकारीहरूले जनाएका छन् ।

    Advertisement

    सीएनएनका अनुसार मारिएका दशमध्ये नौ जना सुरक्षाकर्मी रहेको वरिष्ठ रेल्वे अधिकारी इमरान हयातले जानकारी दिएका छन् । साथै, एकजना रेल चालकको पनि आक्रमणमा मृत्यु भएको छ ।

    बलुचिस्तान सरकारका प्रवक्ताका अनुसार ‘भीषण गोली हानाहान’ भएको र लडाकुहरूले महिला र बच्चाहरूलाई ढालको रूपमा प्रयोग गरिरहेका छन् ।

    पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानको क्वेट्टाबाट पेशावर शहर जाँदै गरेको जाफर एक्सप्रेसका रूपमा चिनिने उक्त रेललाई लडाकुहरूले मंगलबार दिउँसो एउटा सुरुङमा पुगेपछि नियन्त्रणमा लिएका थिए ।

    स्थानीय समयअनुसार बिहान ९ बजे क्वेट्टाबाट प्रस्थान गरेको उक्त रेलमा नौ वटा डिब्बामा करिब ४५० यात्रुहरू सवार थिए । दक्षिण-पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको कारकका रुपमा बीएलए पृथकतावादी समूह रहेको छ ।

    यसैबीच रेलमा रहेका ४ सय ५० भन्दा बढी यात्रुहरूलाई बन्दुकधारीहरूले बन्धक बनाएको तीन मध्ये एक जनालाई मुक्त गरेको बताइएको छ । अझै पनि सो रेलमा ३ सय ५० जनाभन्दा बढी यात्रु विद्रोही समूहको नियन्त्रणमा रहेका छन् ।

    बन्धक बनाइएका यात्रुमा महिला र बालबालिका समेत रहेका छन् । आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको थियो । बन्दुकधारीहरूले रेलमा आक्रमण गर्नुअघि रेलवे ट्र्याकमा बम विस्फोट गराएको बताइएको छ ।

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर
    बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    लोकप्रिय

    • १.
      अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

    • २.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • ३.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ४.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • ५.
      तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

    • ६.
      वैदेशिक रोजगार विभागका सुब्बा घुस सहित समातिए

    भर्खरै

    • १.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • २.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ३.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ४.
      आमा : ममताकी महासागर

    • ५.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ६.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    • ७.
      पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

    • ८.
      नयाँ वर्षको कोशेली “राम साईली“

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.