सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदै छन्। उनले आजै कर्णाली प्रदेश सभालाई पनी विशेष सम्बोधन गर्ने छन्।
Advertisement
आज दिउसो २ बजे बस्ने प्रदेश सभामा ओलीले सम्बोधन गर्ने छन्। सम्बोधनका लागी मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । ओली आज ११ बजे सुर्खेत विमान स्थलमा आइपुग्ने बताईएको छ ।