• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एनभिएल: अन्नपूर्णको तेश्रो जित

लोकप्रिय समाचार

  • १. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • २. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ३. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • ६. कर्णालीसँग अन्नपूर्ण पराजित

  • ७. भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

  • ८. आज घट्यो सुनको मूल्य

  • ९. भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

  • १०. अन्नपूर्णको पहिलो जित

ठेकेदारले सडक अलपत्र पारेपछी, सडक कालोपत्रे गर्न माग गर्दै वडाध्यक्षले सडकमै सञ्चालन गरे कार्यालय


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालय सञ्चालन गरेका छन्।

    Advertisement

    ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्र कार्य नभएपछि वडाध्यक्ष साउदले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिन सडकमै कार्यालय सञ्चालन गरेका हुन्।

    उनले सडकको प्रवेश बिन्दुमै टेबुल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरिरहेका छन्। कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहँुदासम्म सडकमै कार्यालय सञ्चालन गर्ने उनले बताए।

    ‘पटक–पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन,’ वडाध्यक्ष साउदले भने, ‘सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन।’
    जन दबाब बढ्न थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उनले बताए।

    धुलाम्मे सडकम हिँडडुल गर्न निकै सास्ती हँुदै आएको स्थानीय रामनाथले बताए। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको जानकारी दिए।

    ‘निर्माण व्यवसायीले अश्वासन दिन्छन् तर, काम गर्दैनन्,’ उनले भने, ‘यथाशीघ्र कार्य सुरु गर्नका लागि पत्राचार गरेका छौँ, एक हप्ताभित्रै कार्य सुरु गर्ने विश्वास दिएको छ।’

    चैत महिनासम्म ठेक्को म्याद थप भएकाले बीचमै ठेक्का तोडेर अर्कोलाई दिन नसकिने भएकाले ताकेता गर्दै आएको उनले सुनाए। सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भएर विसं २०८१ वैशाखमा म्याद सकिएको थियो।

    विसं २०८२ चैत ३० गते सम्मका लागि म्याद थप भए पनि सडक स्तरोन्नती तथा कालोपत्रको कार्य अहिलेसम्म पूरा हुनसकेको छैन । सडक निर्माणको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ।

    एघार करोड ८६ लाख रुपैयाँमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि कार्य अलपत्र परेको छ। रासस

    • सडक अलपत्र
    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य
    बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?
    एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
    उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य
    सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
    कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    लोकप्रिय

    • १.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    • ६.
      कर्णालीसँग अन्नपूर्ण पराजित

    भर्खरै

    • १.
      आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

    • २.
      बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

    • ३.
      एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

    • ४.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ५.
      सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

    • ६.
      कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    • ७.
      युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

    • ८.
      आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.