• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

ट्रम्पजस्तै आप्रवासीप्रति अनुदार जर्मनीका भावी चान्सलर मेर्टेज


  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
  • जर्मनीमा तीन दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनमा दक्षिणपन्थी पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ ।

    Advertisement

    अब सो पार्टीका नेता फ्रेडरिक मेर्ट्ज देशको नयाँ प्रमुख अर्थात् चान्सलर बन्न सक्ने जनाइएको छ, यद्दपी औपचारिक निर्णय भने हुन अझै बाँकी रहेको छ । यद्यपि मेर्ट्ज पार्टीका नेता हुन्, जुन पार्टीवाट यसअघि एन्जेला मर्केल चान्सलर भइसकेकी छिन् तर मेर्ट्ज भने पुर्व चान्सलर मर्केल भन्दा धेरै नै आक्रामक मानिन्छन्। उनलाई अमेरिकाको ठूलो समर्थक मानिन्छ तर युरोप र युक्रेनका सम्बन्धमा ट्रम्पका पछिल्ला भनाइका कारण अब उनले अमेरिकाबाट टाढिने कुरा गरिसकेका छन् ।

    यद्वपी, मेर्टज र ट्रम्पबीच ठूलो समानता पनि छ । ट्रम्प जस्तै उनी पनि ‘नेशन फर्स्ट’ भन्ने सोच्छन् । गैरकानुनी आप्रवासीहरूप्रति उनको दृष्टिकोण ट्रम्पको जस्तै कट्टरपन्थी रहेको छ, उनी आप्रावासी प्रति ट्रम्प जस्तै अनुदार रहेका छन् ।

    जर्मन चुनावको नतिजा बाहिर आएपछि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा भने, ‘जर्मनीमा कन्जरभेटिभ पार्टीले जित हासिल गरेको छ । अमेरिकाजस्तै जर्मनीका जनता पनि विचारहीन एजेन्डाबाट दिक्क थिए । विशेष गरी ऊर्जा र आप्रवासीको मुद्दामा। आज जर्मनीको लागि ठूलो दिन हो।’

    ट्रम्पले मेर्ट्जको जितमा खुशी व्यक्त गरिरहँदा मेर्ट्जले जर्मनीले आफ्नो सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । साथै, वासिङ्टन माथिको जर्मनीको लामो समय देखिको निर्भरता पनि अन्त्य गर्नुपर्ने जनाएका छन किनभने मेर्ट्ज युरोपको भविष्य प्रति ट्रम्पको लापरवाह दृष्टिकोणबाट दुःखी रहेका छन्।

    ‘मैले यस्तो केही बोल्नुपर्छ भन्ने लागेको थिएन, तर ट्रम्पको भनाइबाट यो स्पष्ट हुन्छ कि यो अमेरिकी सरकार युरोपको भविष्यप्रति उदासीन छ। मैले युरोपेली संघका धेरै प्रधानमन्त्री र सरकार प्रमुखहरूसँग कुरा गरेको छु। यस समयमा हाम्रो प्राथमिकता युरोपलाई बलियो बनाउनु पर्छ ताकि हामी अमेरिकाबाट स्वतन्त्रता र आत्मनिर्भरता प्राप्त गर्न सकौं,’ उनले भनेका छन् ।

    अमेरिका र धेरै युरोपेली देशहरू जस्तै जर्मनीमा पनि ठूलो संख्यामा अवैध आप्रवासीहरू आउँछन्। यो समस्या समाधान गर्न मर्ट्जले अध्यागमन कानूनलाई कडा बनाउने प्रतिबद्दता जनाइसकेका छन् ।

    जर्मनीमा मेर्ट्जको पार्टीले चुनाव जितेर पहिलो त भएको छ तर यो नै काफी भने छैन किनभने उनको पार्टीले ६३० मध्ये २०८ सिट मात्र पाएको छ भने सरकार बनाउन कम्तिमा ३१६ सिट आवश्यक छ। यस्तो अवस्थामा पार्टीले गठबन्धन सरकार बनाउनु पर्ने हुन्छ । यदी पार्टीले गठबन्धन सरकार बनाउन सफल भयो भने मेर्ट्ज चान्सलर बन्ने लगभग पक्का रहेको छ ।

    बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी
    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • २.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • ३.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ४.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ५.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ६.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ७.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ८.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.