• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

अमेरिकामा ३ दिनमा ३५ सय पक्राउ, पक्राउ पर्ने डरले घर बाहिर निष्कनै छाडे अवैध आप्रवासी


  •   बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
  • वासिङटन । ट्रम्प प्रशासनले अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्।

    Advertisement

    कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल पठाउन बन्द गरेका छन्। वाइट हाउसले भने अपराधीलाई पक्राउ गर्ने प्राथमिकता रहेको बताए पनि अमेरिकामा बसेका आप्रवासीहरूले सुरक्षित महसुस गरेका छैनन्।

    ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि यो तीन दिनमा नै ३ हजार ५ सय गैरकानूनी आप्रवासी पक्राउ परेका छन्। बीबीसीले अमेरिकी गृह मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ- आइतवार १ हजार १७९ जना‚ सोमवार ९६९ जना र मंगलवार १ हजारभन्दा बढी पक्राउ परेका छन्।

    सन् २०२४ मा बाइडन सरकारले ३१० जनालाई मात्रै पक्राउ गरेको थियो। गृहका अधिकारीले यो पक्राउलाई ‘लक्षित अभियान’ बताएका छन्‚ जसमा उनीहरूले हिंस्रक गिरोहका सदस्य र खतरनाक संदिग्धलाई पक्राउ गर्ने अभियान रहेको बताएका छन्।

    वाइट हाउसले गिरफ्तार गर्न चाहेका व्यक्तिका बारेमा केही सूचना सार्वजनिक गरेको छ। सूचनामा सन्दिग्धका तस्वीर‚ मूल देश र अपराधको विवरण दिइएको छ। यौन अपराध, आक्रमण र लागुपदार्थ कारोबारमा जोडिएका व्यक्तिलाई बढी लक्षित गरिएको छ। वाइट हाउसले यो अभियानमा पक्राउ परेका गैरकानूनी आप्रवासी अपराधी होस् वा नहओस् उसलाई देशनिकाला गरिने स्पष्ट पारेको छ।

    अमेरिकामा गैरकानूनी रूपमा बस्नु कसैले सामान्य ठाने पनि उनीहरू अपराधी नै भएको वाइट हाउसकी सञ्चारसचिव क्यारोलिन लेभिटले स्पष्ट पारिन्। उनले भनिन्, ‘तिनीहरूले हाम्रो देशको कानून उल्लंघन गरेका छन्। त्यसैले उनीहरू हाम्रा लागि अपराधी हुन्।’ यो गिरफ्तारीले अमेरिकाभर कैयौँ आप्रवासी समुदाय भयभीत छन्।

    अमिका सेन्टर फर इमिग्रेन्ट राइट्सका कार्यकारी निर्देशक माइकल लुकेन्सले भने‚ ‘मान्छेहरू काममा जान छोडेका छन्‚ छोराछोरीलाई स्कूल पठाउन डराएका छन्। वाइट हाउसले मान्छेमा डर पैदा गरी उनीहरूलाई अमेरिकाबाट निकाला गर्न चाहेको छ।’

    २० वर्षअघि अमेरिका आएकी बोलिभियाली आप्रवासी गाब्रिएला भन्छिन्‚ ‘मेरो छिमेकमा बस्ने कैयौँ व्यक्तिहरू डराएका छन्। म बस्ने भवनकै कैयौँ अभिभावकले आफ्ना सन्तानलाई स्कूल पठाउन छोडिसके। अब चर्च जान पनि छोडिसके।’ गाब्रिएलाले आफूले पनि झोला तयारी अवस्थामा राखेको बताइन्। उनले पक्राउ र देशनिकाला गरे पनि बोलिभिया पठाउँदा केही असर नपरोस् भन्ने अवस्थामा रहेको उनको कथन छ।

    न्यूयोर्क शहरमा बसोवास गर्दै आएका मेक्सिकोका नागरिक कार्लोसले पक्राउ पर्ने आशंकाले कैयौँ व्यक्ति घर बाहिर निस्कन छोडेको बताए। कार्लोसका छोरा न्यूयोर्कमा जन्मिएका अमेरिकी नागरिक हुन्। तैपनि उनमा देशनिकाला गरिने सन्त्रास छ। कार्लोसले भने‚ ‘भयावह अवस्था छ। कामै नहुने अवस्था आयो भने मात्रै म सडकमा निस्कन्छु‚ नत्र म भित्रै बसिरहन्छु।‘

    उनले अपराधीलाई समात्दा आफूले विरोध गर्नुपर्ने कुनै कारण नभएको बताए। उनले थपे‚ ‘अपराधी बाहेकका व्यक्तिलाई पनि पक्राउ गरेर निकाला गर्न थालेका छन्।’

    बिहिबार, माघ १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.