• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ६. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ७. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ८. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ९. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • १०. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको लागि बिल्ड अप नेपाल र डिप्रोक्स विच साझेदारीपत्रमा हस्ताक्षर

  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । बिल्ड अप नेपाल र डिप्रोक्स लघुवित्त संस्था विच MOU समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिल्ड अप नेपाल इन्जिनियरिङ प्राली र डिप्रोक्स लघुवित्त संस्था विच जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरुमा सिएसईबि ईट्टा निर्माण माइक्रो उद्यम स्थापना गर्न ईच्छुक उद्यमीहरूलाई सशक्त बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको हो । जनवरी १६ मा काठमाडौमा भएको समझदारीपत्रमा भूकम्प प्रभावित क्षेत्रहरुमा दिगो पुननिर्माणको लागि मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ ।

    Advertisement

    २०८० सालको जाजरकोट भूकम्प बाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका घरहरु तथा पुर्वाधारहरुको पुननिर्माणमा केन्द्रीत रहेको सम्झौतामा दुबै जिल्लाका ७९ हजार बढी घरहरु पुननिर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । साझेदारी अन्तर्गत १ सय ५० वटा CSEB ईट्टा उत्पादन माइक्रो उद्यम स्थापनाका लागी ६ करोड रुपैयाँ ऋण परिचालन गर्ने जनाईएको छ । उक्त रकमले आगामी वर्षहरुमा झण्डै १० हजार विपद प्रतिरोधी घरहरुको पुननिर्माणमा सहयोग पुग्ने बताईएको छ । बिल्ड अप नेपालले डिप्रोक्स लघुवित्तमार्फत वितरण गरिएका ऋणमा शतप्रतिशत ब्याजदर अनुदान उपलब्ध गराएर ती उद्यमीहरूलाई थप सहयोग पुर्‍याउने र वित्तीय बोझलाई कम गर्दै उद्यमको विकासलाई प्रोत्साहन गर्ने जनाईएको छ ।

    काठमाडौंमा भएको साझेदारीपत्र हस्ताक्षर कार्यक्रममा डिप्रोक्स नेपालका प्रमुख कार्यकारी अधिकृत शेष रामन आचार्यले भने,“डिप्रोक्स ग्रामीण उद्यमशीलतालाई सहयोग गर्न र दिगो विकासलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ। बिल्ड अप नेपालसँगको साझेदारीमार्फत हामीले जाजरकोट र रुकुम पश्चिमका इच्छुक उद्यमीहरूलाई CSEB इँटा निर्माण माइक्रो-उद्यम स्थापना गर्न सहयोग गर्ने लक्ष्य राखेका छौं। यसले घर र भवनहरूको पुनर्निर्माण गर्न सहयोग पुर्‍याउनुका साथै स्थायी आर्थिक अवसर सिर्जना गर्नेछ।” त्यस्तै बिल्ड अप नेपालका सह-संस्थापक तथा प्रबन्ध निर्देशक ब्योर्न सोडरबर्गले भने,“यस समझदारीले एउटा आशालाग्दो पहलको सुरुवातलाई संकेत गर्दछ। हामी विश्वस्त छौं कि यस परियोजनाले बिल्ड अप नेपालका उद्यमीहरूलाई CSEB इँटा निर्माण व्यवसाय छिट्टै सुरु गर्न आवश्यक सहयोग प्रदान गर्नेछ । जाजरकोट र रुकुम पश्चिमको पुनर्निर्माण प्रयासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले बताए । ”

    बिल्ड अप नेपालले ग्रामीण क्षेत्रका समुदाय र उधमीहरुलाई न्यून लागतमा भुकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग सँगै CSEB इँटा प्रविधिमा आधारित, स्थानीय सामग्री प्रयोग गरेर वातावरणमैत्री इँटा उत्पादन गर्न आवश्यक मेसिन, तालिम, र दीर्घकालीन सहयोग प्रदान गर्दै ग्रामीण उद्यमीहरूलाई सशक्त बनाउँदै माइक्रो-निर्माण कम्पनीहरू स्थापना गरिरहेको छ । त्यस्तै डिप्रोक्स नेपालले ग्रामीण क्षेत्रमा पिछडिएका, सीमान्तकृत, र न्यून-आय भएका समुदायहरूमा उद्यमशीलता विकास गर्दै आत्मनिर्भर रोजगार सिर्जना गर्ने उद्देश्य राखेको छ। बिल्ड अप नेपालले तीन सय ६ भन्दा बढी उद्यमीहरूलाई समर्थन गरेको छ। भने ती उद्यमीहरूले ११ हजार भन्दा बढी घरहरू निर्माण गरेका बिल्ड अप नेपालले जनाएको छ । कम्पनीका अनुसार ग्रामीण समुदायले स्थानीय सामग्री प्रयोग गरी वातावरणमैत्री इँटा उत्पादन गर्न सकून् भन्ने उद्देश्यले आवश्यक मेसिन, तालिम र दीर्घकालीन सहयोग गर्दै आएको छ ।

    • डिप्रेक्स
    • बिल्ड अप नेपाल
    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.