• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

दाउराको विषयमा विवाद हुँदा एकको हत्या

बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ७. प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ८. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ९. देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

  • १०. अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

भोलिदेखि सानिभेरीको रिम्नामा धार्मिक मेला लाग्ने

  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • छबिलाल बिष्ट

    Advertisement

    सानीभेरी । माघि पर्वको अबसरमा‌ परम्परागत रुपमा लाग्दै आएको‌ रिम्ना धार्मिक पर्यटन मेलामा यस बर्ष‌ पनी लाग्ने भएको छ । रिम्ना धार्मिक मेलामा महिला पुरुष भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गरिएको छ । परम्परागत रूपमा लाग्दै आएको मेलाको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ को रिम्ना दोभानमा खेलकुद लगायतका बिभिन्न कार्यक्रम हुने भएका हुन । रिम्ना मेला व्यवस्थापन समितिले खेलकुद सहित बिभिन्न कार्यक्रम आयोजना गरेको छ ।

    मेला व्यवस्थापन समितिका अध्यक्ष रविन‌ के शी‌ का अनुसार यही पौष २९ गतेदेखि सञ्चालन हुने पुरुष भलिबलको विजेताले नगद एक लाख सात हजार पुरस्कार पाउने छन । त्यस्तै उप विजेताले पचहत्तर हजार पुरस्कार पाउँदा तेस्रो हुने टिमले ३५ हजार पुरस्कार पाउने केशीको भनाई छ । विजयी टिम तथा खेलाडीलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र समेत प्रदान गरिने छ । त्यस्तै महिला‌ तर्फ‌ को‌ बिजेता‌ टिमले ३० हजार उपविजेता टिमले‌ २० हजार पाउदा‌ तेस्रो‌ हुनेले‌ १० हजार पाउने उनले बताए ।

    मेलामा मौलिक सांस्कृतिक नाचगानलाई‌ प्रतिस्पर्धा को‌ आधारमा‌ पुरस्कार प्रदान गरिने बताईन्छ । यही २९ गतेबाट सुरु हुने मेला माघ ४ गतेसम्म लाग्ने बताइएको छ । मेलामा धार्मिक सांस्कृतिक तथा‌ बिभिन्न‌ नाचगान समेत‌ हुने छन ।सानीभेरी र ठुली भेरी नदीको सङ्गम स्थल रिम्ना धार्मिक रूपमा महत्त्व बोकेको ठाउँ हो । यो ठाउँमा माघ १ गते स्नान गर्नाले पाप कटिने जनविश्वास रही आएको छ ।

    • रिम्ना दोभान
    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
    दाउराको विषयमा विवाद हुँदा एकको हत्या
    बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता
    आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
    लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ४.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    भर्खरै

    • १.
      आज यी स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

    • २.
      दाउराको विषयमा विवाद हुँदा एकको हत्या

    • ३.
      बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

    • ४.
      आजको मौसम : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ७.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ८.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.