काठमाडौं । आजदेखि मुग्लिङ-नौबिसे काठमाडौं सडकखण्ड पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।
Advertisement
नागढुङगा-मुग्लिन सडक आयोजना का अनुसार उक्त सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँचदिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।