• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ६. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ७. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ८. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ९. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • १०. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

आठबिसकोटको काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग

"प्राकृतिक रुपमा सुन्दर काँडा दह प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ  "

  •   मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट -२ पहाडामा रहेको काँडे दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न स्थानीय ले माग गरेका छन्। सिस्ने हिमालको काखैमा रहेको काँडा दहलाई रुकुम पश्चिमको पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न स्थानीय हरी बहादुर यरीले सोही क्षेत्रका सांसद जनार्दन शर्मालाई ध्यानआकर्षण गराउदै यरीले काँडादहलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न प्रस्तावना पेश गरेका छन्।

    Advertisement

    काँडा दह आठबिसकोट नगरपालिकाको प्रमुख पर्यटकीय स्थलहरुमा पर्दछ । यो दह पहाडा गाउँको टुप्पोमा भएकाले यहाँबाट झारमारे, थुमा लेक, स्याला गाउँ तथा खदीका रमणीय क्षेत्रहरु अवलोकन गर्न सकिन्छ । झण्डै २५ सय उचाईमा रहेको यो दह प्रचारप्रसार हुननसक्दा ओझेलमा परेको छ । दहको वरीपरी काँडे सल्लाहरु भएकाले यसलाई काँडा दह भन्ने गरिन्छ ।

    यस्तो छ यरीले काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न लेखेको पत्र

    श्रीमान् माननीय सांसद / प्रतिनिधिसभा सदस्य
    जनार्दन शर्मा[प्रभाकर] ज्यू,

    विषय: काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न पहल गरिदिने सम्बन्धमा ।

    हालै काँडा दहको प्राकृतिक सौन्दर्य र स्थानिय युवाहरुको योगदानले उक्त स्थलमा विभिन्न सरसफाइ तथा सजावटका कामहरु गरिएको छ। सामाजिक सञ्जालमा टिकटक लगायतका माध्यमबाट काँडा दहको भिडियोले २५ लाख भन्दा बढी दर्शकको ध्यान तानिसकेको छ। यसले यो क्षेत्रको पर्यटन विकासको अपार सम्भावना रहेको पुष्टि गरेको छ।

    काँडा दहको संरक्षण तथा प्रचारप्रसार गर्न निम्न बुँदाहरुमा सरकारी ध्यानाकर्षण आवश्यक छ:
    १. काँडा दहलाई आधिकारिक रुपमा पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने ।
    २. यातायात र पूर्वाधार निर्माणमा सरकारी लगानीको व्यवस्था।
    ३. पर्यटकका लागि आवश्यक पूर्वाधार (वाटर ट्याङ्की, बासस्थान, शौचालय आदि) को निर्माण।
    ४. यस क्षेत्रको सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु।

    यस क्षेत्रको विकासले न केवल स्थानिय युवालाई रोजगारीको अवसर उपलब्ध गराउँछ, बरु नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिएको छु।

    अतः, माननीय सांसद जनार्दन शर्मा[प्रभाकर] ज्यू समक्ष काँडा दहलाई पर्यटकीय क्षेत्र घोषणा गर्न जोडदार अनुरोध गर्दछु।

    धन्यवाद।
    नाम: हरी बहादुर यरी
    ठेगाना:आ.न.पा. वडा नं.-०२ पाहाडा रुकुम पश्चिम ।

    मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.