• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

उप निर्वाचन : कर्णाली प्रदेशमा माओवादीले टुङ्गो लगायो उम्मेदवार

"प्रमुख दलहरु एक्ला एक्लै चुनावी मैदानमा "

  •   मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
  • सुर्खेत । नेकपा माओवादी केन्द्रले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारहरू अनुमोदन गरेको छ। स्थानीय पालिकाले प्रदेशमा सिफारिस गरेका उम्मेदवार लाई सोमबार माओवादीको केन्द्रको बैठकले अनुमोदन गरेको हो । ०७९ मासम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधीको दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेको निर्वाचन आयोगले जनाएको छ ।

    Advertisement


    उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा ४० पद रहेका छन्। स्थानीय तहमा एकवर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था रहेको छ ।

    कर्णाली प्रदेशमा रिक्त ८ पदका लागी दुई बाहेक माओवादी केन्द्रले सबै उम्मेदवार टुङ्गो लगाएको नेकपा माओवादी केन्द्रका नेता नरेशभण्डारीले जानकारी दिए । उनका अनुसार डोल्पाको त्रीपुरा सुन्दरी नगरपालिका–५ र हुम्लाको सर्केगाँड गाउँपालिकाका उपप्रमुख कोउम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको छ । अन्य दलहरुले पनी कर्णाली प्रदेशमा हुने उपनिर्वाचनको लागी उम्मेदवार सिफारिस गरेकाछन्। सिफारिस भएका उम्मेदवार केन्द्र बाट अनुमोदन हुन बाँकी रहेको बताईन्छ ।

    माओवादीले स्थानीय तहको उप निर्वाचनको लागि दैलेखको महाबु गाउँपालिका अध्यक्ष जंग बराल , दुल्लु नगरपालिका–१३, धकेन्द्रशाही, कालिकोटको तिलागुफा नगरपालिका–४, कमल शाही, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख– देवका लामिछाने, कुसेगाउँपालिका–७, गोरख नेपाली र

    रुकुम(पश्चिम)को सानीभेरी गाउँपालिका–५, जसीराम बस्नेत लाई उम्मेदवार बनाएको छ । त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र हुम्लाको सर्केगाँड गाउँपालिकाका उपप्रमुख, को उम्मेदवार भने टुंङ्गो लगाउन बाँकी रहेको जनाईएको छ ।

    माओवादीले उपनिर्वाचनमा एक्लै भाग लिने जनाएको छ । देशैभरीमा हुने उपनिर्वाचनमा माओवादीले यसपटक गठबन्धन नगर्ने तरसमाजवादी मोर्चाभित्र रहेका दलहरु सँग भने सहकार्य गरेर चुनावमा उत्रीने बताएको छ । गठबन्धनको जालोबाट निस्किएर माओवादी सहितका प्रमुख दलहरु यसपटक चुनाव लड्ने तयारीमा रहेका छन्।

    मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.