• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

गुल्मिबाट सागर ढकाल निर्वाचित

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ६. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ७. सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

  • ८. साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

  • ९. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • १०. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

नेकपा (बहुमत) पाल्पाले बुझायो ज्ञापनपत्र , यस्तो छ बुझाउनुको कारण !

  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चाडवाडको समयमा हुने महंगी र कालोवजारी र बित्तीय आतंक नियन्त्रणको माग गर्दै नेकपा (बहुमत) पाल्पाले साहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार पार्टी जिल्ला इन्चार्ज बिनोदको नेतृत्वमा गएको टोलिले साहायक प्रमुख जिल्लालाई ज्ञापनपत्र बुझाएको हो ।

    Advertisement

    साहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा जिल्लामा वित्तीय आतंक रोक्न र मिटर ब्याजिलाई कारवाहीको गर्न समेत माग गरिएको छ ।

    चाडबाडमा पिल्सिएका जनताहरु राज्य खोजिरहेका र राज्य नभेटिएको कुरा ज्ञापनपत्रमा उल्लेख छ।जनताको दु:खमा राज्य रमिते बनेको साथै केही मुठ्ठीभर मान्छेको कब्जामा राज्य र राज्य संयन्त्रहरु रहेको कुरा समेत पत्रमा उल्लेख गरेको छ। राज्य जनताको नभएको हुदा जनताले पटकपटक दुख पाएको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ । साथै राज्य दोहन गरिरहेका धमिराहरु , दलाल तस्कर, भष्टाचार , कालोबजारी सुदखोर र आर्थिक आतंकका बिरुद्ध नेकपा बहुमतले `भष्टाचार बिरूद्व जनएकता अभिया´ तीब्ररूपमा संचालन गरिरहेको कुरा साहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

    यस्ता छन् नेकपा बहुमत पाल्पा जिल्लाले साहायक प्रमुख जिल्ला अधिकारीलाई राखेका मागहरु :

    १) सिमा सवारी साधन, होटल रेस्टुरेन्ट लगाएत अन्य उपभोग्य सरसामान किनमेल गरिने ठिगी,पाकेटमार ,ज्यादती , लुटपाट नियन्त्रण गरियोस ।
    २) गुणस्तरहीन तथा अखाद्य बस्तुको बिक्रि बितरण तथा उपभोगमा रोक लगाईयोस ।
    ३) कालोबजारी नियन्त्रणका लागि ब्यापक बजार अनुगमन गरी कारवाहीको दायरामा ल्याईयोस ।
    ४) चाडवाडका नाममा हुने जुवातास, जाँडरक्सी लगाएतका सामाजिक हिंसालाई कडाई गरियोस ।
    ५) विभिन्न प्रकृतिका चोरी तस्करी , नदिनाला दोहोन लगाएतको कडा नियमन तथा नियन्त्रण गरियोस । अबैध क्रसर बन्द गरियोस ।
    ६) बित्तिय आकंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरब्याजिलाई कारवाही गरियोस ।
    ७)दुषित मनसायका चेक तथा तमसुक खारेज गरियोस।
    ८) सरकारी कार्यालय तथा कर्मचारीलाई अनिबार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाईयोस ।
    ९) बैंक तथा बित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखियोस ।
    १०) लागुअौषधको किन बेच र प्रयोग कडाई गरि कारवाही गरियोस ।
    ११) चाडवाड लक्षित गरि सडक ,सवारी साधन र सवारी चालकलाई ब्यबस्थीत गरियोस।
    १२) क्षमता भन्दा बढी यात्रु राख्ने , मापसे गर्ने , नियम भन्दा बढी भाडा लिने , तिब्र गतिमा चलाउने लगाएतका क्रियाकलाप रोकियोस ।
    १३) करछली , भन्सार चुहावट , न्युनबिजिकरण , गलत जाँचपास गर्नेलाई कारवाही गरियोस।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?
    एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित
    जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक
    रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी
    गुल्मिबाट सागर ढकाल निर्वाचित
    रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ६.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    भर्खरै

    • १.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • २.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ३.
      जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      गुल्मिबाट सागर ढकाल निर्वाचित

    • ६.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ७.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ८.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.