• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ६. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ७. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ८. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ९. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • १०. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने

  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
  • तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत फिडर वरीपरिका रुखका हाँगा काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।

    Advertisement

    प्राधिकरणका अनुसार सोमबार १४ गते देखि असोज २० गतेसम्म विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । विद्युत सेवा अवरुद्ध हुने ठाउँ र समय प्राधिकरणले सार्वजनिक गरिसकेको छ ।

    प्राधिकरणका अनुसार सोमवार तुलसीपुर सबस्टेशनको फूलबारी अन्तर्गत पूलबारी, रनियापुर, रजेनी, शितलपुर, माथिल्लो मलई लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । यसैगरी हापुरे सबस्टेशनको बाघमारे फिडर अन्तर्गत बाघमारे, वस्तीखोला, पेदीखोला, हारीचौर र बाघखोला लगायतका क्षेत्रमा पनि सोमवार विद्युत आपुर्ति नहुने भएको हो ।

    यस्तै भोलि तुलसीपुर सबस्टेशनको कृष्णमन्दीर फिडर अन्तर्गत ‘ख’ लाइन, तुलसी बोर्डिङ, गणेशपुर, आँखा अस्पताल, रक्षाचौर लगायतका क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने भएको छ । यस्तै हापुरे सबस्टेशनको पञ्चकुले फिडर अन्तर्गत पञ्चकुले, रगैचा, चिसापानी, ढोलपुर, तल्लो मलई लगायतका क्षेत्रमा विद्युत आपुर्ति नहुने भएको छ ।

    प्राधिकरणका अनुसार पर्सि बुधबार (असोज १७ गते) हापुरे सबस्टेशनको तुलसीपुर वितरण केन्द्रका सम्पूर्ण क्षेत्रमा विद्यतु सेवा बन्द हुने भएको छ । यसैगरी बिहिबार १८ गते तुलसीपुर सबस्टेशनको बालापुर फिडर अन्तर्गतका बालापुर, सैबाङ, सलौरा लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ।

    यस्तै शुक्रबार १९ गते तुलसीपुर सबस्टेशनको एयरपोर्ट र सल्यानको कपुरकोट फिडर अन्तर्गतका ‘क’ लाइन, ‘ग’ लाइन, हात्तिखौवा, खर्चवा, एयरपोर्ट, गु्रमाहचोक, खमारी र कपुरकोट लगायतका सम्पूणर् क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

    यस्तै हापुरे सबस्टेशनको बाघमारे फिडर अन्तर्गतका पुरन्धारा, कालिमाटी, बगाले,ट्वाङखोला, बबरपुर लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।

    यस्तै असोज २० गते शनिबार अस्वारा सबस्टेशनको बाघमारे फिडर अन्तर्गतका बाघमारे, वस्तीखोला, पेदीखोला, हारीचौर र बाघखोर लगायतका क्षेत्रमा विद्युत आपुर्ती बन्द हुने भएको छ ।

    सोहि दिन नै अस्वारा सबस्टेशनको सुकौरा फिडर अन्तर्गतका कृष्णमन्दिर, बेलुवा, दुधेना, दोघरे लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबै ठाउँमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

    मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.