• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ५. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ६. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ७. सुनको मुल्यमा भारी वृद्धि

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • १०. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालापनको त्यो दशैँ


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • दशैं आयो खाउला पिउँला रमाउला । ओहो !  त्यो बालापनको दशैँ कस्तो रमाइलो । अझ पिङमा सररर हुईकिदाको आनन्द त बेग्लै छ ।दशैँ भन्ने बित्तिकै त्यही बालापनले अहिलेसम्म झल्को आउँछ । रातभर बाँबियो को डोरी बाटेर लिङ्गे पिङ हाल्दाको त्यो पल अनि नयाँलुगा लगाउन पाँउदाको त्यो खुशी बयान गरी साध्य नै छैन । दशैँको ताका बिदेश गएका आफन्त अनि गाउँबाट शहरमा बसेका आफन्तघर फर्किदाको खुसी र ती खेतमा धानका बाला लहलह झुलेका हेर्दा मनै लोभिन्थ्यो । साथि मिलेर दशै मनाउँदा त झन कति खुसी हो ।

    Advertisement

    गाउँमा कमेरोले घर रङ्ग्याएको देखेपछी अब दशैँ कहिले आउँछ भनेर पात्रो हेर्नै पर्दैनथ्यो। दसैं आएको थाहा पाउन गाउँमा रातो रकमेरोमाटो लगाएपछी दशै आएको थाहा हुन्थ्यो । कहिले दशैँ आउँछ होला र नयाँ लुगा लगाउन पाइन्छ, होला भन्ने त्यही एउटा सपनाहुन्थ्यो । आमाबुवालाई फकाएर नयाँ लुगा किन्दाको खुसी नै बेग्लै हुन्थ्यो ।  तर समय सङ्गै गाउँ समाज फेरिए परिवेश बेग्लै भयो  ।आधुनिकताले संस्कृति माथि प्रहार गर्दै गएको छ । त्यो बालापनको पिङ सम्झेर अहिले अहिले पिङ खेल्न फनपार्क तिर जान पर्ने हुन्छत्यो पनि मेसिनबाट आफै चल्छन् । घरमा लगाउने कमेरो , खेल त कतै देखिदैन्।

    ती बालापनको दशैँ सँगै यादहरु ताजै छन्। मानसपटलमा डेरा जमाएर बसेका बालापनका यादहरुले अहिले पनि त्यही दशैँको झल्कोदिन्छ । साच्चिकै यादगार र अजम्वरी छन्। ती बचपना असत्यमाथि सत्यको विजय भएको दिन दशैँ अर्थात नेपाली हिन्दुहरुको महानचाड दशैंमा घर बाहिर गएका सम्पूर्ण आफन्तहरु घर आउँछन्।  दशैंमा लाहुरेहरु घर आउँदा गाउँको वातावरणमा नै अलगै रौनक छाउँथ्यो। तर  आजभोलिको दशैंमा त यस्तै हजारौं लाहुरे विदेशी भूमिमै छन्। दशैँ मनाउने शैलि फेरिएको छ । आधुनिकताका नाउमा विस्तारैहाम्रो संस्कृति हराउँदै गएको छ ।

    बडादशैं नेपालीहरुको महान चाड हो । दशै नेपालको वार्षिक क्यालेन्डरमा सबभन्दा लामो र सबैभन्दा धेरै शुभ पर्व हो, जुन देशभरिकासबै जाति र हिन्दु धर्मका नेपालीहरूले मनाउँछन् । राष्ट्रिय चाड दशैं हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाकादिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हातबाटटीका–प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमासम्म मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्मनवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

    हिन्दुहरुको महान् चाड दशैंको नवरात्रमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्मनवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ ।

    रातो टीका  र जमरा लगाएर गाउँभरी  डुल्दाको आनन्द नै बेग्लै हुन्थ्यो ।  मित्रताको पर्व दशैँ को महत्त्व र संस्कृतिलाई जोगाउन आज पनिआवश्यक छ । सांस्कृतिक महत्व बोकेको वडा दशैँ हिन्दु नेपालीहरुको एक विशेष चाड हो । यो हरेक वर्षको एकचोटी मनाउने गरिन्छ ।उहिलेदेखि अहिले सम्म दशैँको समयमा हामी नयाँ लुगाहरु किनमेल गर्छौँ । कामबिशेषले टाढीएका आफन्तजनहरुसँग भेटघाट गर्ने रसंगै बसेर खाएर रमाइलो गर्ने वातावरण दशैँले जुराउँछ ।

    हाम्रो धर्म संस्कृति अनुसार घट कलशमानै सम्पूर्ण देबी–देबता, सप्तद्वीप, सप्तसागर, सम्पूर्ण तीर्थहरु निहित छन । जुन कुरा कालीकापुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ।यिनैआधारहरूका कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको भनिन्छ ।

    • दशैं
    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
    सुनको मुल्यमा भारी वृद्धि

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ५.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ६.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    भर्खरै

    • १.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • २.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ३.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ४.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ५.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    • ७.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ८.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.