काठमाडौं ।मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ । अन्य दुई जना युटुवर लाई खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।