• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

गुल्मिबाट सागर ढकाल निर्वाचित

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ४. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ५. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ६. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ७. सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

  • ८. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • ९. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

  • १०. गुल्मिबाट सागर ढकाल निर्वाचित

दार्चुलाबाट प्रसारित रेडियो लिपुलेक चौथो बर्षमा प्रवेश


  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • दार्चुला– ‘समृद्धि नेपाल निर्माणका लागि सन्चारमा हाम्रो आवाज’ भन्ने मुलनाराका साथ दार्चुलाको शैल्यशिखर नगरपालिका–६पनेबाज ग्रामिण क्षेत्र बाट १०० वाट क्षमताका साथ प्रशारण सुरु गरेको सामुदायिक रेडियो लिपुलेक ९९.६ मेगाहर्ज आजबाट चौथोबर्षमा प्रबेश गरेको छ ।

    Advertisement

    २०७८ साल असोज १ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दैआएको छ । अद्दितिय राष्ट्रिय बिकास संगठन द्वारा सन्चालित एक सय वाट क्षमता भएको यस रेडियोले अहिले दैनिक १८ घण्टाप्रशारण गर्दै आएको छ ।

    यश रेडियोको तरङ्ग दार्चुला, बैतडी, डडेल्धुराको केही भुभाग बझाङका केही ग्रामीण क्षेत्र लगाएत भारतको उत्तराखण्ड प्रदेशकोपिथौरागढ सम्म सुन्न सकिन्छ । रेडियोको पहुँचमा लाखौं श्रोता रहेका छन् ।

    सुचनाको पहुँचबाट टाढा भएकाहरुलाई सुचनाको पहुँच भित्र ल्याउने उद्येश्यले देवभुमी मालिकार्जुनको पुण्यभुमी बाट यश रेडियोकोस्थापना भएको हो ।


    आवाज विहिनका आवाजलाई बुलन्द गर्दै रेडियोले समाचारमुलक,जन चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैेआइरहेको छ । १८ घण्टा प्रशारण हुने रेडियोमा कतिपय समाचार भने राष्ट्रिय स्तरका न्युज नेटवर्कको सहकार्यमा प्रशारण भईरहेका छन्। पछाडि पारिएका वर्ग क्षेत्र र समुदायलाई संचारका माध्यमबाट मुल प्रवाहमा समाहित हुन अभिप्रेरित गर्ने यश रेडियोको उद्धेश्य रहेकोछ ।

    यस्तै मानव अधिकार, सामाजिक न्याय, सुशासन, शान्ति स्थापनमा सहयोग गर्ने, कला, संस्कृतिको संरक्षण गर्ने, पर्यटन विकासमायोगदान पुर्याउने, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, वैज्ञानिक कृषि प्रणालीलाई जोड दिई आम सर्वसाधारणको सम्वृद्धिको लागित्यस प्रकारका कार्यक्रमहरुलाई रेडियोले महत्वका साथ प्रशारण गर्दै आईरहेको छ ।

    रेडियो चौथो बर्षमा प्रवेश गरेको अबसरमा रेडियोका अध्यक्ष मोहन सिंह धामीले गौरबमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नु भएको छ । कार्यक्रममा अध्यक्ष धामीले रेडियो प्रसारण गर्नु नैरेडियोको सर्बोपरी उद्देश्य भएकोले आगामी दिनहरुमा पनि श्रोताको चाहना अनुरुप अगाडी बढ्ने प्रतिबद्दता गर्नुभयो ।

    c99d3480-01be-494a-b7f1-b17a9353d566-1536x692.jpeg

    रेडियो कुनै ब्यक्ति बिशेष वा राजनैतिक दलको पक्षपोषण गर्न नभइ आम नागरीकको साझा आवाज बनेर अगाडी बढीरहेको प्रबन्धनिर्देशक गणेश सिंह धामीले बताए ।

    स्थानीय तह हरुले कुनै किसिमको सहयोग नगर्दा रेडियो सन्चालनमा निक्कै समस्या भोग्नुपरेको निर्देशक धामीले गुनासो गर्नुभयो । कहिँकतै बाट सहयोग नभएकोले रेडियोको आर्थिक अवस्था कमजोर पर्दा आफ्नो ब्यक्तिगत कमाई बाट कर्मचारीहरुको तलब दिनुपर्नेबाध्यता रहेको जानकारी दिए ।

    सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक, खेलकुद, कृषि,साहित्य , सामाजिक विकृति र दुर्व्यसनी विरुद्ध का कार्यक्रमआदि उत्पादन गरि समाजलाई सूचित गराइएको रेडियोका स्टेशन म्यानेजर गोबिन्द सिंह धामीले बताए। स्टेशन म्यानेजर धामीलेमनोरञ्जनात्मक कार्यक्रमहरु निर्माण गरेर स्रोताहरुलाई सन्तुष्टी पार्न प्रयासरत रहिरहेको उल्लेख गर्नुभयो ।

    नेपाली कांग्रेसका नेता तथा शैल्यशिखर नगरपालिकाका निबर्तमान नगरप्रमुख अमर सिंह धामीले बिगतमा पनी रेडियो सन्चालनमासहयोग गरेको र भबिस्यमा पनि सहयोग गर्ने बाचा गर्नुभयो ।

    रेडियोले स्थानीय स्तरका समस्यालाई जनता माझ ल्याउने र सरोकारवालाको ध्यानाकर्षण गराउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोडदिनुभयो ।

    निबर्तमान मेयर धामीले रेडियो स्थापनाकालमा आफ्नो ब्याक्तिगत तर्फबाट फिर्ता नहुनेगरी रेडियो लाई ४ लाख ५० हजार बराबरकोसोलार ब्याट्री उपलब्ध गराएको थियो।

    शैल्यशिखर नगरपालिका–६ का वडा अध्यक्ष जगदिश सिंह धामीले रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृत, सभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुंदा निश्पक्ष र सत्यमा आधारित सुचना,समाचार सम्प्रेषण गर्नुपर्ने कुरामाथि जोडदिनुभयो । धामीले विकासका हरेक क्षेत्रमा रेडियोको प्रभावकारी भुमिका हुनुपर्ने भन्दै सहयोग गर्न आफुहरु तयार रहेको बताए।

    • दार्चुला
    • रेडियो लिपुलेक
    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?
    समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?
    एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित
    जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक
    रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी
    गुल्मिबाट सागर ढकाल निर्वाचित

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ४.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ५.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ६.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    भर्खरै

    • १.
      समानुपातिकतर्फ रास्वपाले कटायो ४९ लाख ६७ हजार मत, अन्य दलको कति?

    • २.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • ३.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ४.
      जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

    • ५.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ६.
      गुल्मिबाट सागर ढकाल निर्वाचित

    • ७.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ८.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.