• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

सुनको मूल्य बढ्यो

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ३. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ४. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • ५. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ६. आज बढ्यो सुनको मूल्य

  • ७. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

  • ८. गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

  • ९. संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • १०. सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

प्रहरीको ग्यास सर्च अप्रेसन दुई दिनमा ८९४ सिलिण्डर बरामद


  •   शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा ग्यास सिलिन्डर भण्डारण तथा कालोबजारी भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अप्रेसन तीव्र पारेको छ । अनुसन्धानका क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा ग्यास सिलिन्डरहरु नियन्त्रणमा लिएको छ ।

    Advertisement

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार हिजो र आज गरी दुई चरणमा फरक–फरक स्थानहरुबाट सिलिन्डरहरू बरामद गरिएको हो ।

    प्रहरीले हिजो सूर्यविनायक क्षेत्रबाट ७५ थान, भक्तपुरको इटाछेँबाट १४ थान, नरेफाँटबाट १८३ थान र वसुन्धरा क्षेत्रबाट १८९ थान ग्यास सिलिन्डर नियन्त्रणमा लिएको थियो ।

    आज बालाजु ग्यास स्टेसन वसुन्धरा क्षेत्रबाट थप ७०५ थान सिलिन्डरहरू बरामद गरिएको छ । बजारमा अस्वाभाविक अभाव सिर्जना गर्ने, सुरक्षा मापदण्ड विपरीत भण्डारण गर्ने र सर्वसाधारणलाई सास्ती दिने नियतले सिलिन्डर लुकाएको पाइएकाले प्रहरीले यस विषयमा गम्भीरताका साथ अनुसन्धान अघि बढाएको हो ।

    गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउने प्रक्रिया भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग
    सुनको मूल्य बढ्यो
    पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित
    गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन
    भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ४.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ५.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ६.
      आज बढ्यो सुनको मूल्य

    भर्खरै

    • १.
      महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

    • २.
      सुनको मूल्य बढ्यो

    • ३.
      पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

    • ४.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    • ५.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः आज देशैभर कांग्रेसको पालिका अधिवेशन

    • ६.
      भलिवल संघ रुकुम पश्चिमको नयाँ नेतृत्व चयन, अध्यक्षमा भीमप्रकाश

    • ७.
      मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

    • ८.
      रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.