• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

एनपिएलको तयारी अन्तिम चरणमा

राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

लोकप्रिय समाचार

  • १. भू–राजनीतिमा नेपालको भूमिका

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

  • ४. बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

  • ५. बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

  • ६. काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

  • ७. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न

  • १०. सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित


  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ ।

    Advertisement

    गए राति भएको खेलमा बार्सिलोनाले फेयेनोर्डलाई ५–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

    बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । करिम अदेयेमी र लामिन यामलले समान एक–एक गोल गर्दा आर्सनलबाट यसै सिजन बार्सिलोना पुगेका गाब्रियल जेससले पनि गोल गरे । फेयेनोर्डका सेम स्टेइनले एक गोल फर्काए ।

    बार्सिलोनाले खेल सुरु भएको तीन मिनेटमै अग्रता लिएको थियो । राफिन्हाले दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट फिनिसिङ गरे । त्यसपछि अदेयेमीले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बार्सिलोनाको अग्रता २–० बनाए ।

    दोस्रो हाफमा राफिन्हाले पेड्रीको उत्कृष्ट पासमा गोल गर्दै बार्सिलोनाको अग्रता ३–० बनाए । फेयेनोर्डका नाचो फेरीले गोल गरे पनि भीएआर जाँचपछि अफसाइडका कारण गोल रद्द भयो ।

    त्यसपछि यामलले फ्रिकिकमार्फत गोल गर्दै बार्सिलोनालाई ४–० को अवस्थामा पुर्‍याए । फेयेनोर्डका स्टेइनले एक गोल फर्काए पनि खेलको अन्तिमतिर जेससले यामलको क्रसमा हेडमार्फत गोल गर्दै बार्सिलोनाको ५–१ को जित पक्का गरे ।

    राफिन्हा पछिल्लो समय बार्सिलोनाका लागि उत्कृष्ट लयमा छन् । रोबर्ट लेवान्डोस्की र फेरान टोरेस क्लबबाट बाहिरिएपछि अग्रपंक्तिको केन्द्रमा खेलिरहेका उनले यस सिजन पाँच खेलमा आठ गोल गरिसकेका छन् ।

    यो जितसँगै बार्सिलोनाले यस सिजन खेलेका पाँचवटै प्रतिस्पर्धात्मक खेल जितेको छ ।

    सन् २०१५ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनाले सुरुवातमै प्रभावशाली प्रदर्शन देखाएको छ ।

    • फुटवल
    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक
    हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की
    न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ
    सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    एनपिएलको तयारी अन्तिम चरणमा

    लोकप्रिय

    • १.
      भू–राजनीतिमा नेपालको भूमिका

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ४.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ५.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ६.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    भर्खरै

    • १.
      कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक

    • २.
      हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

    • ३.
      न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

    • ४.
      सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

    • ५.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ६.
      एनपिएलको तयारी अन्तिम चरणमा

    • ७.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ८.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.