• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ३. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ४. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ५. आज घट्यो सुनचाँदीको मूल्य

  • ६. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

  • ८. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • ९. प्रतिनिधि सभाको बैठक बस्दै

  • १०. बाढी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेशको माग

एनभिएल : मधेशको पहिलो जित, काठमाडौंलाई दोश्रो सफलता

"आज काठमाडौं र कर्णाली बीच कडा प्रतिस्पर्धा हुने  "

  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • मधेश वारियर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार जित हात पारेको छ । लगातार ३ खेलमा पराजय भोगेको मधेशले आफ्नो चौथो खेलमा पहिलो जित निकालेको हो ।

    Advertisement

    एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा रविन नगरकोटी मार्की खेलाडी रहेको मधेशले धिरोजकाजी बस्नेत मार्की खेलाडी रहेको खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । मधेश २५–२१, २५–२० र २५–२३ ले विजयी भयो । मेधशका जिविन सेबास्टियन ‘म्यान अफ द म्याच’ घोषित भए ।
    यसअघि मधेश पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग ३–१, दोश्रोमा काठमाडौं रेड्ससंग ३–२ र अन्नपूर्ण स्पाइकर किङ्ससंग ३–१ ले चुकेको थियो । खप्तडको भने तेश्रो खेलमा लगातार हार हो । अघिल्ला दुई खेलमा पनि खप्तड सोझो सेटमै पराजित भएको थियो । खप्तडलाई सगरमाथा र कर्णाली शिवराजले हराएका थिए ।

    काठमाडौंको दोश्रो शानदार जित ः
    दोश्रो खेलमा काठमाडौं रेड्सले सगरमाथालाई २५–१२, २२–२५, २५–१८ र २५–२० को सेटमा पराजित गर्दै दोश्रो जित दर्ता ग¥यो । विजेताका अहमद मुस्तफा ‘म्यान अफ द म्याच’ चुनिए ।

    काठमाडौंको ३ खेल पुगेको छ । मधेशलाई ३–२ ले हराएको काठमाडौं अन्नपूर्ण स्पाइकर किङ्ससंग सोझो सेटमा पछि परेको थियो । सगरमाथाको ४ खेलमा यो लगातार दोश्रो हार हो । सोमबार कर्णालीले सगरमाथालाई प्रतिस्पर्धात्मक खेलमा ३–२ ले हराएको थियो । सगरमाथाले पहिलो खेलमा मधेशलाई ३–१ तथा खप्तडलाई ३–० ले पन्छाएको थियो ।

    प्रतियोगिता अन्तर्गत मंगलबार २ खेल हुनेछ । पहिलो खेल अन्नपूर्ण र खप्तड तथा दोश्रो खेल कर्णाली र काठमाडौंबीच हुनेछ ।

    नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

    नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

    कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ ।

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित
    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ३.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ४.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    • ५.
      आज घट्यो सुनचाँदीको मूल्य

    • ६.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    भर्खरै

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      आज संविधान दिवस मनाईदैँ

    • ४.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      आज बढ्यो सुनको मूल्य

    • ६.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ७.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ८.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.