• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन


  •   बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । बाढी–पहिरोका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। सम्भावित अभाव र कृत्रिम मूल्यवृद्धि रोक्न सरकारले वैकल्पिक ढुवानी व्यवस्था अघि बढाएको छ।

    Advertisement

    बिहीबारदेखि दैनिक २ सय वटा ट्रक परिचालन गरी तराईका उद्योगबाट ग्यास भरेर उपत्यकामा ल्याइने भएको छ। यसका लागि उपत्यकामा खाली भएका सिलिन्डरमध्ये दैनिक १ सय ट्रक तराईतर्फ पठाइने र अर्को १ सय ट्रक भरिएका सिलिन्डर लिएर काठमाडौँ फर्किने व्यवस्था मिलाइएको छ।

    नागढुंगा–मुग्लिन सडक अवरुद्ध हुँदा काठमाडौँ, काभ्रे र धादिङका १८ वटा ग्यास उद्योगमा ठूला बुलेटमार्फत ग्यास पुर्‍याउन नसकिएपछि हेटौँडा, चितवन, नवलपरासी र वीरगन्ज क्षेत्रका उद्योगमा सिलिन्डर रिफिल गरेर ल्याउने तयारी गरिएको हो।

    नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल आयल निगम र यातायात व्यवसायीबीचको सहमतिअनुसार यस्तो वैकल्पिक ढुवानी सुरु गर्न लागिएको हो। सङ्घका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार सुरुवाती चरणमा केही ट्रक परिचालन भइसकेका छन् भने बिहीबारदेखि पूर्ण क्षमतामा २ सय ट्रक सञ्चालन गरिनेछ।

    ठूला ग्यास बुलेटलाई कान्ति लोकपथ र त्रिभुवन राजपथ हुँदै ल्याउन सडक साँघुरो र जोखिमयुक्त देखिएपछि बुलेटबाट तराईमै ग्यास अनलोड गरी १५ टन क्षमताका साना तथा मझौला ट्रकमार्फत उपत्यका ल्याउने व्यवस्था गरिएको हो।

    सरकारले ढुवानीका क्रममा मनपरी भाडा असुली रोक्न दूरीअनुसार भाडादरसमेत निर्धारण गरेको छ। हेटौँडाबाट काठमाडौँसम्म दुईतर्फी ढुवानीका लागि १२ चक्के ट्रकको भाडा ८० हजार रुपैयाँ, चितवनबाट ९३ हजार, वीरगन्ज/कलैयाबाट ९५ हजार र नवलपुरबाट ९८ हजार रुपैयाँ तोकिएको छ।

    यसैबीच, नेपाल आयल निगमले विपद्को अवस्थामा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिने जनाएको छ। होटल तथा रेस्टुरेन्टलगायत व्यावसायिक उपभोक्ताले भने तत्कालका लागि सम्बन्धित तराईका प्लान्टबाट आफ्नै खर्चमा ग्यास ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

    दैनिक २ सय ट्रक पूर्ण क्षमतामा परिचालन भएपछि उपत्यकामा देखिएको एलपी ग्यास अभावको जोखिम र बजारमा हुनसक्ने कृत्रिम मूल्यवृद्धि नियन्त्रण हुने अपेक्षा गरिएको छ।

    बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.