• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ६. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • १०. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

बाढीबाट बाँचेका घर्तीको रोधन : जब छोरा छोरी नै साथमा छैनन् भने बाँचेर पनि के गर्नु

  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • नन्दलाल घर्ती यतिबेला राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भदौ १० गते बिहान करिब ८ :५० बजेतिर रसुवाको भन्सार क्षेत्रमा काममा जाने तयारीमा थिए। आफ्नै कोठाको केही दुरीमा रहेका घर्ती भन्सार क्षेत्रमा सामान लोडअनलोड गर्ने काम गर्छन् । उनीसहित उनका छोराछोरी र भाइ बुहारी सहित त्यही थिए ।

    Advertisement

    दैनिक जसो आफ्नो समय तालिकामा हिडिरहेका नन्दलालले सुरुमा भुकम्प आएको जस्तो आवाज सुने। तर त्यो त् भयानक बाढी पो रहेछ। उनी भन्छन, ठुलो आवाज आयो त्यसपछि के भयो थाहै पाएन। म संगै भएका छोरा छोरी,भाई बुहारी बगाएछ। उनी भकानिदै भन्छन,बाढीले छोरा छोरी मेरै हात बाट खोसेर लग्यो। केहि गर्न सकिएन।

    रुकुम पश्चिमको सानीभेरी घर भई हाल वर्दियामा बसोबास गर्दै आएका नन्दलान रसुवा बाढीमा बगेर पनि नयाँ जीवन पाएको खुसी भन्दा दुखि बढी छन्। त्यति ठुलो बाढीले बगाउन थालेपछि बाँच्ने आशा मारिसकेको थिएँ,’ उनले भने। त्यही क्रममा बेहोस भएछु। उद्धार पछि ‘नयाँ जिन्दगी त् पाएँ, तर छोरा छोरी र बुहारी ,भाईबुहारी गुमाए। उनका ७ वर्षीय र १३ वषीया नाबालक छोराछोरी सहित लक्ष्मी बुढा भाईबुहारी,शिवलाल बुढाथोकी भाई ,डिल कुमारी घर्ती बुहारी सहित ५ जना सम्पर्क बिहिन छन।

    आफ्नै आँखा अगाडि सर्वस्व सखाप भएको आफ्नाहरू बगेको तर आफू मृत्युलाई जितेर फर्कन सफल भएको दर्दनाक अनुभव सुनाउदै घर्ती भन्छन। कान्छो छोरा गजल घर्ती र छोरी गरिमा घर्ती लाई कसरी खोजौं ? कहाँ खोजौँ ? जब छोरा छोरी नै साथमा छैनन् भने बाँचेर पनि के गर्नु जस्तो लाग्छ। घर्तीका आँखामा आसुँका पोका तैरदै छन्। अर्कोतिर उनकी श्रीमती छोरा छोरीलाई बाढीले बगाएपछि विक्षिप्त बनेकी छन्। बाढीले परिवार बहायो तर घाइते श्रीमान् सहित उनी अस्पतालमा सन्तान खोज्दै छन्।

    अचानकको बज्रपातले हाँस्दाहाँस्दैको परिवार र घरबारलाई एकै निमेषमा बाढीले सोहोरेर लैजाँदा बाँचेका आफन्तमा पैदा हुने गहिरो आघात शून्यता र विछोड आँखाकै अगाडि आफ्ना सन्तान बाढीको भेलमा हराएको देख्नुपर्दाको असीम पीडाले पोलिरहेको छ। नन्दलाल जस्तै आज हजारौ मानिस अनिश्चितताको छटपटी संगै शव समेत फेला नपर्दा अन्तिम संस्कार गर्न समेत नपाएको अभागीपन र हराएका आफन्त फर्किने पो हुन् कि भन्ने मधुरो तर झुटो आशामा बाँचिरहेका छन्।

    • बेपत्ता
    • रसुवा बाढी
    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.