• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

तीजको कोशेली ‘ए मैना सुनन’

रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

लगातार घट्दै सुनको मूल्य, आज पनि घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ४. जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

  • ५. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ६. युवा, राजनीति, देश र इन्टरनेट

  • ७. समाचार लेखेकै कारण पत्रकार किशोर श्रेष्ठ पक्राउ : चौतर्फी विरोध

  • ८. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ९. आज दुर्लभ सूर्य ग्रहण लाग्दै, कहाँ-कहाँबाट देखिन्छ ?

  • १०. रुकुम पश्चिममा अत्याधुनिक सेवा सुविधा सहितका स्लिपर बस संचालनमा

चुनावी हारको नैतिक जिम्मेवारी लिँदै रवि केसीले दिए पदबाट राजीनामा

"आठबिसकोटको राजनीतिमा तरंग  "

  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोटमा रहेको राडीज्युला शिक्षा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेकपाका उम्मेदवार पराजित भएपछि नेकपा कर्णाली प्रदेश समिती सचिवालय सदस्य रवि केसीले पद बाट राजीनामा दिएका छन् ।

    Advertisement

    केसीले आफू समेत सहभागी भएर गरिएको निर्णय कार्यान्वयन हुन नसकेको भन्दै नैतिक जिम्मेवारी स्वीकार गर्दै पार्टीले दिएको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्। यद्यपि उनको राजीनामा स्वीकार गर्ने नगर्ने भने कमिटीमा छलफल हुने बताईएको छ ।

    उनले निर्णय कार्यान्वयन हुन नसकेको अवस्थाको सम्पूर्ण जिम्मेवारी आफ्नो भागमा पर्ने स्वीकार गर्दै पार्टीले प्रदान गरेको पार्टी कमिटीको जिम्मेवारीमा अब नरहने उज्यालोपाटी लाई जानकारी दिए।

    साथै, उक्त निर्णयबारे पार्टी कमिटी तथा सम्बन्धित सबै पक्षलाई औपचारिक रूपमा जानकारी गराइएको पनि बताएका छन् । हिजो सप्पन्न क्याम्पसको निर्वाचनमा नेकपाको तर्फबाट जनक बटाला उम्मेदवार बनेका थिए। उनका प्रतिस्पर्धी हरिभक्त क्षेत्रीले ८ मतले जितेका थिए। क्षेत्रीले ७३ भोट ल्याउदा बटालाले ६५ भोट प्राप्त गरेका थिए।

    गएको ०७९ को स्थानीय तह निर्वाचनमा लोकप्रिय मत सहित आठबिसकोट नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका केसीले पार्टी कमिटी बाट राजीनामा दिएपछि स्थानीय राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ। यस अघि नेकपा माओवादी केन्द्र हुँदा गोर्ख बहादुर केसी सन्देशले पार्टी छोडेर प्रलोपामा गएपछि आठबिसकोटमा शक्तिशाली युवा नेताका रुपमा रहेका केसीको राजीनामाले फेरि राजनीतिक बहस जन्माएको छ ।

    लामो समयदेखि पार्टी संगठनको नेतृत्व गर्दै आएका उनी आगामी स्थानीय निर्वाचनमा पुनः मेयरको उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेका बेला जिम्मेवारीबाट अलग हुने निर्णयले विभिन्न राजनीतिक अड्कलबाजीलाई फेरि जन्म दिएको छ।

    उनले यसअघि फागुनमा सम्पन्न संघीय निर्वाचनमा नेकपाका उम्मेदवारको पक्षमा उल्लेखनीय भूमिका खेलेका थिए। चुनावी अभियानदेखि कार्यकर्ता परिचालन र जनसम्पर्कसम्म उनको सक्रिय सहभागिताले उम्मेदवारको जितमा महत्वपूर्ण योगदान पुगेको भन्दै समर्थकहरूले उनको प्रशंसा समेत गरेका थिए।

    आठबिसकोटमा पार्टीका प्रमुख नेतामध्ये एक मानिने उनी पुनः मेयरको उम्मेदवार बन्ने चर्चा व्यापक रूपमा चलिरहेका बेला आएको राजीनामालाई धेरैले अर्थपूर्ण राजनीतिक कदमका रूपमा हेरेका छन्। यस निर्णयले आगामी निर्वाचनको समीकरणमा नयाँ बहस र चासो थपेको छ।

    यद्यपि, उनले राजीनामा दिनुको वास्तविक कारण भने आफुले समर्थन गरेको र प्रमुख जिम्मेवारी आफ्नो भएकोले नैतिकताको आधारमा राजीनामा दिएको प्रष्ट पारेका छन् ।

    उनको राजीनामाले आठबिसकोटको आगामी राजनीतिक दिशा र स्थानीय निर्वाचनको प्रतिस्पर्धामा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको छ।

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
    दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?
    आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह
    तीजको कोशेली ‘ए मैना सुनन’

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ४.
      जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

    • ५.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    • ६.
      युवा, राजनीति, देश र इन्टरनेट

    भर्खरै

    • १.
      आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

    • २.
      दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

    • ३.
      इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    • ४.
      गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

    • ५.
      आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    • ६.
      तीजको कोशेली ‘ए मैना सुनन’

    • ७.
      रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

    • ८.
      किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.