• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ६. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ७. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ८. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ९. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • १०. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

विपद् व्यवस्थापनका लागि एनएमबी बैंक आठबिसकोट द्वारा नेपाल प्रहरी र नगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • रुकुम पश्चिम । एनएमबी बैंक आठबिसकोट शाखा द्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपद व्यवस्थापनका लागि विपदको समयमा प्रयोग हुने सामग्री हस्तारण गरिएको छ।

    Advertisement

    विपद्को समयमा अग्रपंक्तिमा खटिएर उद्धार तथा जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल प्रहरी र नगर प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको हो ।

    एनएमबी बैंक आठबिसकोट शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विपद् व्यवस्थापनलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री संयुक्त रूपमा नेपाल प्रहरी र नगर प्रहरीलाई वितरण गरेको हो।

    बैंकले विपद्का बेला प्रयोग हुने अत्यावश्यक सामग्री हेल्मेट, गमबुट,टर्च,स्ट्रेचर,बेल्चा फायर एक्स्टिङ्गुइशर लगायतका उद्धारमा प्रयोग हुने अन्य आवश्यक विपद् उद्धार सामग्री संयुक्त रूपमा नेपाल प्रहरी र नगर प्रहरीलाई उपलब्ध गराएको हो।

    एनएमबी बैंक आठबिसकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विगतदेखि नै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा समुदायमुखी विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले दुर्गम क्षेत्रमा रहेका समुदायको आवश्यकता पहिचान गर्दै सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरेको छ। यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्थानीय समुदायलाई आवश्यक सहयोग पुर्‍याउनुका साथै विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि, मानवीय सेवाको प्रवर्द्धन र समग्र समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको छ।

    बैंकले विपद्का समयमा अग्रपंक्तिमा खटिने सुरक्षा निकायको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले आवश्यक सामग्री उपलब्ध गराएको हो । बिगतमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने जानकारी दिइएको छ ।

    सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका आठबिसकोट शाखा प्रमुख विवश घिमिरे जनप्रतिनिधि,बुद्धिजीवी नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

    एनएमबि बैंक आठबिसकोट शाखा रुकुम पश्चिमले आठबिसकोट नगरपालिकाका नगर उपप्रमुख धन कुमारी शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतम,इलाका प्रहरी प्रमुख विजय चापागाईं र अन्य बिशिस्ट व्यक्तिहरुको उपस्थितिमा नगरपालिकाको कार्यालयमै पुगेर विपद व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको हो ।

    • एनएमबी बैंक आठबिसकोट
    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.