• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

आज सामान्य बढ्यो सुनको मुल्य

आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

सुनको मुल्यमा भारी वृद्धि

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • ३. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ४. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ५. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ६. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ७. सुनको मुल्यमा भारी वृद्धि

  • ८. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

  • ९. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • १०. रुकुम पश्चिममा आत्महत्या न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरामा मदरल्यान्डको ‘चेकमेट’: प्रतिष्ठित “वडा ४ मास्टरमाइन्ड कप” को उपाधि कब्जा


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • पोखरा महानगरपालिका ४ नंवर वडा कार्यालयको आयोजना र क्रिएटिभ चेस क्लबको व्यवस्थापनमा सञ्चालित “वडा ४ मास्टरमाइन्ड कप: बृहत् महानगरस्तरीय अन्तर-विद्यालय बुद्धिचाल प्रतियोगिता” को उपाधि मदरल्यान्ड सेकेन्डरी स्कूलले हात पारेको छ। श्री नविन माध्यमिक विद्यालयको हलमा भएको ६४ कोठाको ऐतिहासिक बौद्धिक महासंग्राममा पोखराका दिग्गज विद्यालयहरूलाई पछि पार्दै मदरल्यान्ड ‘किंग’ साबित भएको हो।

    Advertisement

    प्रतियोगिता अवधिभर निकै रोमाञ्चक र रणनीतिक खेल प्रदर्शन गर्दै मदरल्यान्ड सेकेन्डरी स्कूल समग्र विधा (Overall Category) मा प्रथम स्थान हासिल गर्दै ट्रफी उचाल्न सफल भयो। टोलीलाई विजेता बनाउन प्रतिभाशाली खेलाडीहरू रीजन सुवेदी, आसुतोष पाठक, परिवेश थापा र आलीष्मा पनेरुले बोर्डमा उत्कृष्ट र जादुमयी चालहरू चलेका थिए। टिम गेम र उत्कृष्ट रणनीतिको बलियो प्रदर्शन गर्दै मदरल्यान्डले यो ऐतिहासिक जित दर्ता गरेको हो। विजेता मदरल्यान्डले भव्य संस्थागत रनिङ ट्रफी प्राप्त गरेको छ भने विजेता खेलाडीहरूले व्यक्तिगत ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

    प्रतियोगितामा निकै कडा टक्कर दिएको कुमुदिनी होम्स (राही कायस्थ, रिवाज लामिछाने, बीजल पालिके, पूनम सुनार) द्वितीय र न्यू मोडेल सेकेन्डरी स्कूल (सचिन भण्डारी, विजय शर्मा, आश्रय भण्डारी, भूमिका शाह) तृतीय स्थानमा चित्त बुझाउन बाध्य भए।

    वडा नं. ४ भित्रका स्थानीय विद्यालयहरू बीचको विशेष प्रतिष्पर्धामा सगरमाथा सेकेन्डरी स्कूल (स्वर्णिम तिमिल्सिना, दक्ष गुरुङ, सुप्रिम गौतम, आयशा क्रान्ति शर्मा) ले बाजी मार्दै प्रथम स्थान हासिल गर्‍यो भने पश्चिमाञ्चल सेकेन्डरी स्कूल (सुलभ थापा, अर्पण अधिकारी, सिद्धार्थ रेग्मी, सादिका खातुन) द्वितीय भयो।

    क्रिएटिभ चेस क्लबका अध्यक्ष उमान सिंह खत्रीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा वडा नं. ४ का वडा अध्यक्ष ज्यूले विजेताहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गर्नुभयो। कार्यक्रममा राष्ट्रिय निर्णायक (National Arbiter) एवं गण्डकी प्रदेश बुद्धिचाल संघका सचिव ज्यूले प्रमुख निर्णायकको भूमिका निभाउँदै खेल निकै कडा, अनुशासित र अन्तर्राष्ट्रिय स्तरको भएको बताउनुभयो।

    पोखरामा चेस खेलको नयाँ युग सुरुवात भएको उद्घोष गर्दै व्यवस्थापक क्रिएटिभ चेस क्लबले सहभागी सबै विद्यालय, खेलाडी र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा
    रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा
    आज सामान्य बढ्यो सुनको मुल्य
    आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना
    रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी
    सुनको मुल्यमा भारी वृद्धि

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

    • ५.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ६.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    भर्खरै

    • १.
      सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

    • २.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ३.
      आज सामान्य बढ्यो सुनको मुल्य

    • ४.
      आज ७ वटै प्रदेशमा चट्यांग सहित वर्षाको सम्भावना

    • ५.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • ६.
      सुनको मुल्यमा भारी वृद्धि

    • ७.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ८.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.